Ad Area

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले लिए सपथ


भालुवाङ,२८ पुस । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

लुम्विनी प्रदेश प्रमुख अमिक शेरचनले आज प्रदेशको स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्री गिरीलाई सपथ गराएका हुन् ।

बुधबार संबिधानको दफा १६८(२) बमोजिम गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गिरी लुम्विनी प्रदेशका तेश्रो मुख्यमन्त्री बनेका छन् ।

Blog Post Ad Blog Post Ad