Ad Area

Posts by समानान्तर:

सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक

दाङ,१९‌ असोज । सञ्चारकर्मी प्रियास्मृती गजमेरको शब्दमा रहेको दशैं तिहार गीत सार्वजनिक भएको छ । गायक ज्ञानेन्द्र स्वर्णकार र गायिका सुष्मा नेपाली ‘ग्रेस’ को सुमधुर आवाज रहेको गीतमा लय गायक

अशोज १९, २०८१

कविता : सनातन संस्कार

श्रीराम दहित पुंशवन,मुण्डन,अन्नप्राशन लगायत संस्कार सबैले गराउने जुन सन्तानको सबै संस्कार नगर्दा राम,लक्ष्मण,भरत ,शत्रुधन हाम्रो आदर्श को कथा किन जन्म लिऔं यस दुनियाँमा, अमुल्य मानव चोला । मातापिता,गुरु र देशको

अशोज १८, २०८१

सामूहिक बलात्कारमा संलग्न चार जना पक्राउ

घोराही, १८ असोज । दाङमा विवाहको प्रलोभन देखाएर १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका–५ मंघर निवासी २४ वर्षीय

अशोज १८, २०८१

साहित्यकार अधिकारीको तेस्रो कृति ‘शुभाषित’ विमोचन

घोराही, १७ असोज । साहित्यकार एकराज शर्मा अधिकारीको तेस्रो कृति शुभाषित संग्रह विमोचन भएको छ । राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा बिहीबार आयोजित संस्कृत र नेपाली भागषामा लिखित कृति

अशोज १७, २०८१

बाढीपहिरोमा परी हालसम्म दुई सय ३३ जनाको मृत्यु

काठमाडौँ, १७ असोज । हालैको बाढीपहिरोमा परी २३३ जनाको मृत्यु भएको छभने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार

अशोज १७, २०८१

ओमानविरूद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौं,१७ असोज । क्यानडा टी-२० सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ।  क्यानडाको ओन्टेरियोमा बुधबार राति सकिएको खेलमा नेपालले ओमानमाथि ५६  रनको जित निकाल्यो। नेपालले दिएको १५८ रनको लक्ष्य

अशोज १७, २०८१

बडादसैँ सुरु, आज घटस्थापना

घोराही,१७ असोज । नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं

अशोज १७, २०८१

मावि तेघरामा ७ लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दाङ,१६ असोज । घोराही उपमहानगरपालिका-९ तेघरामा रहेको नरदेवि माबिमा पूर्व विद्यार्थी बन्दना शाहको सहजीकरणमा ७ लाख बढिको शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ । मावि तेघरामा लामो समय अध्ययन गर्नु

अशोज १६, २०८१

बंगलाचुलीमा प्रथम खेतुलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता हुने

घोराही,१६ असोज। दाङको बंगलाचुली गाउँपालिकामा प्रथम खेतुलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक २ गतेदेखि गढिलेक खेल मैदानमा खुल्ला क्रिकेट प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता आयोजक

अशोज १६, २०८१

महिला शान्ति सुरक्षा सम्बन्धि दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनः लुम्बिनी प्रदेशमा निर्देशक समिति गठन

रञ्जिता अधिकारी दाङ । महिला, शान्ति र सुरक्षाको आधार स्तम्भको रुपमा रहेकोे प्रस्ताव नं. १३२५ र १८२० का अतिरिक्त महिला, शान्ति र सुरक्षा सम्बन्धमा  संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्ले अन्य पुरक

अशोज १६, २०८१