Ad Area

Posts by amarraj:

स्कुल छोड्ने बालबालिका रोक्ने योजना छैन

दाङ, २० फागुन । सरकारले स्कुल आएका विद्यार्थीहरुलाई स्कुलमा रोक्नका लागि विभिन्न योजना ल्याएको छ । तर जिल्लामा सामुदायिक विद्यालय पुगेका विद्यार्थीहरु विद्यालय छोड्न भने रोकिएको छैन । विद्यालय छोड्ने

फाल्गुन २०, २०७८

दाङका बाली पीडित किसानलाई राहत १० करोड

दाङ, १२ फागुन । बेमौसमी वर्षाले क्षति पु¥याएका कृषकलाई राहतका लागि जिल्लामा १० करोड बजेट आएको छ । जिल्ला प्रशासन कार्यालय दाङको नाममा उक्त रकम आएको कोष तथा लेखा नियन्त्रक

फाल्गुन १२, २०७८

७ महिनामा १७ प्रतिशतमात्रै विकास खर्च

दाङ, ६ फागुन । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ७ महिनामा अवधिमा १७ प्रतिशत पनि पुँजीगत खर्च हुन सकेको छैन । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा पुँजीगत खर्च १६.८६ प्रतिशत

फाल्गुन ६, २०७८

राजस्व उठ्न नसक्दा योजना कार्यान्वयनमा चुनौती

दाङ,३ फागुन । स्थानीय तहहरूले अनुमान गरेको राजस्व संकलन हुन नसक्दा आन्तरिक योजनाहरू कार्यान्वयनमा चुनौती देखिएको छ । स्थानीय तहको प्रमुख राजस्वको स्रोतको रूपमा रहेको नदीजन्य पदार्थ उत्खनन्बाट हुने राजस्व

फाल्गुन ३, २०७८

सम्बन्धबिच्छेद ग्राफ : परिवार र समाजमा नकारात्मक असर

दाङ, २२ माघ । जिल्लामा पछिल्लो समय सम्बन्धविच्छेदको ग्राफ बढ्दै गएको छ । यसले परिवार र समाजमा समेत नकारात्मक प्रभाव पारेको छ । दाङ जिल्ला अदालतको तथ्यांक अनुसार पछिल्लो समय

माघ २२, २०७८

दाङमा डेढसय शिक्षक दरबन्दी खाली

दाङ, २१ माघ । जिल्लामा १ सय ५१ जना शिक्षकको दरबन्दी खाली रहेको छ । प्राथमिक, निमावि तथा माध्यमिक तह गरेर यो संख्यामा शिक्षक दरबन्दी खाली रहेका शिक्षा विकास तथा

माघ २१, २०७८

घोराहीमा फोहरबाट ग्याँस उत्पादन,उपभोक्ताको घरमा पुर्याउने तयारी

दाङ, १८ माघ । घोराहीमा फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरिएको छ । घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरिएको हो । करिब ३ महिना अघिदेखि फोहरबाट ग्यास

माघ १८, २०७८

लुम्बिनी प्रदेशमा ५ सय ६७ जना कुष्ठरोगका बिरामी

दाङ, १७ माघ । लुम्विनी प्रदेशमा ५ सय ६७ जना कुष्ठरोगका विरामी रहेका छन् । विश्व उपेक्षित उष्ण प्रदेशीय रोग दिवस २०२२ को अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार

माघ १७, २०७८

मुल्य बढाउँदा परेनन् टेण्डर

घोराही, २८ पुस ।  लुम्बिनी प्रदेश सरकारले नदीजन्य पदार्थ उत्खनन्का लागि मूल्य बढाएका कारण कसैले पनि टेण्डर नहालेको स्थानीय तहहरूले बताएका छन् । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा ८ रुपैयाँ

पुस २८, २०७८

खाद्यान्नमा आत्मनिर्भर दाङ

घोराही २५, पुस । दाङमा उत्पादन हुने खाद्यान्नले स्थानीय माग धानेर बचत हुने गरेको पाएको छ । यहाँ उत्पादन हुने खाद्यान्नले जिल्लाको खाद्यान्नको माग पूरा गरेर पनि बचत हुने गरेको

पुस २५, २०७८