Ad Area
खेलकुद

खुमबहादुर खड्का भलिबलमा घोराही, बंगलाचुली र शान्तिनगरको जित

दाङ,१९ फागुन । घोराहीमा जारी प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता अन्तर्गत विहीबार भएका खेलहरुमा घोराही उपमहानगरपालिका, बंगलाचुली बंगाउँपालिका र शान्तिनगर गाउँपालिका बिजयी भएका छन् । घोराही उपमहानगरपालिका–१५

फाल्गुन १९, २०७८

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : विद्यालय तहबाटै खेलको विकास

दाङ, १९ फागुन । खेल क्षेत्रको विकासमा भूमिका खेल्न घोराही उपमहानगरपालिका स्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मावि रझेनाको आयोजनामा घोराही–१८ को नवलपुरको खेल मैदानमा

फाल्गुन १९, २०७८

खुमबहादुर खड्का भलिबलमा बबई र घोराही बिजयी

दाङ,१८ फागुन । प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता अन्तर्गत बुधवार भएका खेलमा बबई गाउँपालिका र घोराही उपमहनगरपालिकाको भलिबल टिमहरु बिजयी भएका छन् । घोराही उपमहानगरपालिका–१५ स्थीत जिल्ला

फाल्गुन १८, २०७८

लक्ष्मण डाँगी स्मृति कप फुटबल प्रतियोगिता शुुरु

घोराही, १२ फागुन । दाङको घोराहीमा आजबाट दोस्रो लक्ष्मण डाँगी स्मृति कप फुटबल प्रतियोगिता शुुरु भएको छ । वेष्ट नेपाल फुटबल एकेडेमीको आयोजनामा अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उदघाटन पूर्व खेलाडी

फाल्गुन १२, २०७८

घोराहीमा दोस्रो ‘लक्ष्मण डाँगी स्मृति कप’ फुटबल आजदेखि

घोराही, फागुन १२ । दाङ घोराहीमा बिहीबारबाट दोस्रो लक्ष्मण डाँगी स्मृति कप फुटबल प्रतियोगिता हुन लागेको छ । वेष्ट नेपाल फुटबल एकेडेमीको आयोजनामा अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता हुने लागेको

फाल्गुन ११, २०७८

खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगितामा दश टिम सहभागी

दाङ,११ फागुन । खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता–२०७८ मा दाङका दशवटै पालिकाहरुको सहभागिता हुने भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा यहि फागुनको

फाल्गुन ११, २०७८

लखन कप फुटबलको उपाधी बडहरालाई

दाङ,८ फागुन । लखन कप फुटबल–२०७८ को उपाधी बडहरा युवा क्लबले जितेको छ । मंगलवार घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थीत खेल मैदानमा भएको फाईनल खेलमा राप्ती गाउँपालिकालाई ४–१ गोलले सहजै पराजित गर्दै

फाल्गुन १०, २०७८

नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा, क्यानडा ८ विकेटले पराजित

काठमाडौं,९ फागुन । नेपाल आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउँदै सेमिफाइनमा पुगेको छ। सोमबार क्यानडालाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। क्यानडाले दिएको

फाल्गुन ९, २०७८

लखन कपको फाइनलमा बडहरा र राप्ती गाउँपालिका भिड्ने

दाङ,८ फागुन । लखन कप फुटबल प्रतियोगिता–२०७८ को फाइनलमा घोराहीको बडहरा युवा क्लव र राप्ती गाउँपालिकाको फुटवल टिम भिड्ने भएका छन् । आइतवार भएको दोश्रो सेमिफाइनल खेलमा बडहरा युवा क्लबले

फाल्गुन ८, २०७८

मार्शल आर्ट्स हाप्किडाेकाे लुम्बिनी प्रदेश समिति गठन

दाङ,७ फागुन । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, लुम्बिनी प्रदेशको प्रथम ऐतिहासिक प्रादेशिक अधिवेशन प्रदेश राजधानी भालुवाङमा सम्पन्न भएको छ । अधिवेशनले सुवास परियारको अध्यक्षतामा प्रदेश कार्यसमिति चयन गरेको छ

फाल्गुन ७, २०७८

Next Page