Ad Area
समाचार

कचिली ‘ए’ जित्यो अध्यक्ष कप फुटबलको उपाधि

लक्ष्मण बस्नेत तुलसीपुर, ९ पुस । तुलसीपुर उपमहानगरपालिका–१२ अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को उपाधि कचिली फुटबल टिम ‘ए’ ले जितेको छ । तुलसीपुर उपमहानगरपालिका–१२ को आयोजनामा संचालित प्रतियोगिताको मंगलबार

पुस ९, २०८१

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

घोराही,९ पुस । दाङमा भएको मोटरसाइकल दुर्घटनामा एक जना प्रहरी जवानको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा वडा प्रहरी कार्यालय लमहीमा कार्यरत लमही नगरपालिका–७ निवासी २६ वर्षीय प्रहरी जवान गणेश

पुस ९, २०८१

घोराहीकाे १६ औँ हिउँदे नगर अधिवेशनमा विभिन्न संशोधन प्रस्ताव पेश

घोराही, ८ पुस । घोराही उपमहानगरपालिकाको नगरसभाको १६ औँ हिउँदे नगर अधिवेशन शुरु भएको छ । नगर प्रमख नरुलाल चौधरीको अध्यक्षतामा सोमबारदेखि नगर सभा शुरु भएको हो । नगर सभाका

पुस ८, २०८१

सातौँ घोराही मेयर कप फुटबलमा वडा नम्बर १, १३ र १४ विजयी

घोराही, ८ पुस । घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयरकप रनिङ शिल्ड प्रतियोगिता अन्तरगत सोमबार भएका ३ खेलमा १६ गोल भएको छ । लिग चरणका खेल अन्तरगत प्रतियोगिताको चौथो दिन

पुस ८, २०८१

मावि सौडियारको महायज्ञबाट ३२ लाख बचत

दाङ,७ पुस । घोराही उपमहानगरपालिका–७ स्थीत माध्यमिक विद्यालय सौडियारमा संचालन भएको श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञबाट ३२ लाख बढी बचत गरेको छ । विद्यालयले आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर

पुस ७, २०८१

सरकारलाई पूँजीगत खर्च बढाउन नागरिक समाजको ध्यानाकर्षण

घोराही, ७ पुस । नागरिक समाज दाङले चालु आर्थिक वर्षको पाँच महिना बितिसक्दा पनि भौतिक पूर्वाधारका क्षेत्रमा विनियोजित विकास बजेट खर्च निराशाजनक रहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । समाजका

पुस ७, २०८१

सातौँ घोराही मेयर कप फुटबलमा वडा नम्बर ३, १५ र १६ विजयी

घोराही, ७ पुस । घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयरकप रनिङ शिल्ड प्रतियोगिता अन्तरगत आईतबार पनि ३ खेल सम्पन्न भएका छन् । लिग चरणका खेल अन्तरगत आईतबार भएको खेलमा वडा

पुस ७, २०८१

अमला बिक्रीबाट आम्दानी गर्दै सामुदायिक वन

दाङ, ७ पुस । अमलाको फल बिक्री गरेर दाङका सामुदायिक वनले राम्रो आम्दानी गर्दै आएका छन् । सामुदायिक वनमा आफैँ उम्रिएका र वृक्षारोपण गरिएका रुखहरूमा फलेका अमलाका फल बिक्री हुनथालेपछि

पुस ७, २०८१

प्रदेशकै सर्वाधिक पुरस्कार राशिको ‘लुम्बिनी च्याम्पियनसिप फुटबल’ हुने

घोराही, ६ पुस । लुम्बिनी फुटबल एकेडेमी घोराहीले प्रदेशकै सर्वाधिक पुरस्कार राशिको लुम्बिनी च्याम्पियनसिप–२०८१ आयोजना गर्नेभएको छ । एकेडेमीले आगामी माघ दोस्रो साताबाट ए डिभिजन क्लबसहित विभिन्न स्थानीय तथा प्रदेश

पुस ६, २०८१

सातौँ मेयर कप फुटबलमा १८ नं. वडा विजयी, वडा नं. ७ र ११, ५ र १० को बराबरी

घोराही, ६ पुस । घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयर कप रनिङ शिल्ड प्रतियोगिता अन्तरगत शनिबार भएको खेलमा वडा नम्बर १८ विजयी भएको छ भने वडा नम्बर ७ र ११ तथा

पुस ६, २०८१

Next Page