Ad Area
समाचार

घोराहीसहित दाङका ९ पालिकामा पूर्ण खोप सुनिश्चितता, बबई पर्सी हुने

घोराही, २४ असार । घोराही उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएसँगै दाङमा ९ वटा पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका छन् । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल

असार २४, २०७९

घोराही खानेपानी निर्वाचन : बिरासत जोगाउने र हत्याउने आ–आफ्नै दाउँ

दाङ, २४ असार । जिल्लाको पुरानो तथा धेरै उपभोक्ता भएको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन आउन अब १ दिन बाँकी छ । असार २५ गते शनिबार संस्थाको नयाँ

असार २३, २०७९

फोहर किन्न २० हजार खर्च

दाङ, २४ असार । घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २० हजार रुपैयाँको फोहर खरिद गरेको छ । उपमहानगरपालिकाले २०७७÷०७८ बाट फोहर खरिद सुरु गरेको हो । फोहर खरिद गर्ने कार्यक्रमअन्र्तगत

असार २३, २०७९

सभ्य समाज निर्माणका लागि टोल-टोलमा कानुनी सचेतना आवश्यक

घोराही, २३ असार । हिंसारहित सभ्य समाज निर्माणका लागि कानुनी सचेतना बढाउन आवश्यक रहेको एक कार्यक्रमका सहभागीले निष्कर्ष निकालेका छन् । स्थानीय सरकारले बनाएका कानुन कार्यान्वयन सम्बन्धमा राजनीतिक दल, पत्रकार,

असार २३, २०७९

खाद्य अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

घोराही, २३ असार । खाद्य अधिकार नागरिकको बाँच्न पाउने नैसर्गिक हक अन्तर्गत रहेपनि यसलाई राज्यले गम्भीर रुपमा नलिँदा नागरिकलाई विभिन्न खालका समस्या भोग्नु पर्ने अवस्था आएको घोराहीमा आयोजित एक कार्यक्रमका

असार २३, २०७९

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवारदेखि बेलभुण्डीमा

दाङ, २३ असार । लुम्बिनी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता–२०७९ शुक्रबारदेखि दाङको बेल्झुण्डीमा सुरु हुदैछ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजन एवं

असार २३, २०७९

किसानले उत्पादन गरेको कराेडौँ मुल्यको लसुन नबिक्दा किसान निराश

घोराही, २३ असार । घोराहीका किसानले उत्पादन गरेको करीव २४ सय क्वीन्टल लसुनले बजार पाउन सकेको छैन । घोराही ८ सेवारका किसानले गत चैतमा उत्पादन गरेको करोडौँ मुल्यको लसुनले बजार

असार २३, २०७९

‘राप्ती आँखा अस्पताल प्रदेशकै नमुना अस्पताल’

तुलसीपुर, २३ असार । तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा देखिएको उत्साहले आँखाको ज्योति आम नागरिकहरुलाई फिराउँदै छ भन्ने विश्वास देखिएको छ । सामान्य मोतियाबिन्दुको शल्यक्रियाका लागि काठमाडौँ जाने बिरामीहरुलाई निःशुल्क सेवाको उद्घोषसँगै

असार २२, २०७९

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर २ गते गर्न सिफारिस

दाङ,२२ असार । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न सरकारलाई सिफारिस गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर प्रमुख

असार २२, २०७९

अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजीनामा

दाङ,२२ असार । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा

असार २२, २०७९

Next Page