Ad Area
समाचार

गजलमा गुञ्जिए नेपाल

दाङ,२ कार्तिक । दाङको घोराहीमा साहित्यकार नारायण नेपालका गजलको एकल वाचन तथा गायन कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा भएको सष्टा एक : प्रतिभा अनेक

कार्तिक २, २०८१

खेतुलाल स्मृति कपको तयारी पूरा,आज उद्घाटन हुने

हिमाल महरा बंगलाचुली,२ कार्तिक । प्रथम स्व. खेतुलाल नेपाली (सुरज) स्मृति कप खुल्ला क्रिकेट प्रतियोगीको तयारी पुरा भएको छ । कार्तिक २ देखि सुरु हुने क्रिकेट प्रतियोगीको सम्पूर्ण तयारी पूरा

कार्तिक २, २०८१

भाइको हत्या आरोपमा दाई पक्राउ

घोराही, ३० असोज । दाङमा  भाईको हत्या आरोपमा दाईलाई प्रहरीले पक्राउ गरेको छ । बबई गाउँपालिका–४ हापुरेमा दाजुले भाइको पेटमा छुरा प्रहार गरि हत्या गरेको आरोपमा प्रहरीले ३१ बर्षीय दाजु

अशोज ३०, २०८१

विजया दशमीको साइत आज ११ः३६ बजे

दाङ, २६ असोज । वि.सं. २०८१ को बडादशैंको अन्तर्गत आज विजया दशमीको शुभसाइत बिहान ११ः३६ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुभसाइत सार्वजनिक गरेको साइत अनुसार असोज २६

अशोज २६, २०८१

अम्बिकेश्वरी मन्दिरमा विधिपूर्वक पूजा गरी फूलपाती भित्र्याईयो

घोराही, २४ असोज । बडादशैंको सातौं दिन आज हिन्दू धर्मावलम्बीहरुले परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदै छ । जिल्लाको घोराही १८ स्थित अम्बिकेश्वरी मन्दिरमा आज बिहानदेखि फूलपाती भित्र्याउन र पूजा गर्न अम्बिकेश्वरी

अशोज २४, २०८१

बेझलालको थारु लोक गीत संग्रह लोकार्पण

घोराही, २३ असोज । थारु संस्कृतिका ज्ञाता बेझलाल चौधरीको थारु लोक गीत संग्रह भाग १ लोकार्पण गरिएको छ । लौव अग्रासन राष्ट्रिय साप्ताहिकका प्रधानसम्पादक केबी चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका

अशोज २३, २०८१

दाङमा सात दिनमा लागुऔषधसहित १८ जना पक्राउ

घोराही, २३ असोज । दाङमा प्रहरीले सात दिनको अवधिमा लागुऔषध सम्वन्धीमा अपराधमा ५० किलो बढी लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका विभिन्न कार्यालयहरुले

अशोज २३, २०८१

नेपाल शिक्षक महासंघ दाडको स्थानीय कार्यसमिति घोषणा

हेमराज शर्मा दाड, २२ असोज । नेपाल शिक्षक महासंघ दाडको स्थानीय कार्य समितिको नयाँ नेतृत्वको घोषणा आज मंगलबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ । नेपाल शिक्षक महासंघ

अशोज २२, २०८१

दाङमा ५० किलो बढी चरेस र अफिमसहित तीनजना पक्राउ

घोराही, २२ असोज । दाङमा प्रहरीले ५० किलोभन्दा बढी लागुऔषध चरेस र अफिमसहित तीनजनालाई पक्राउ गरेको छ । दाङको घोराही उपमहानगरपालिका–१८ मसिनामा लुकाएर राखिएको ३८ किलो ९७२ ग्राम चरेस र

अशोज २२, २०८१

दसैँका लागि ६३ लाख बढीको खसी–बोका खरिद

घोराही, २२ असोज । दसैँका लागि दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले ६३ लाख बढी मूल्यको खसीबोका खरिद गरेको छ । कम्पनीले जिल्लाका विभिन्न स्थानबाट ६३ लाख ७१ हजार

अशोज २२, २०८१

Next Page