Ad Area
समाचार

जिल्लामा द्वन्द्वपीडिको अवस्था बारे छलफल

दाङ,१७ माघ । संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्वन्द्व समाधानका लागि जिल्ला सञ्जालले दाङ जिल्लामा द्वन्द्वपीडिको अवस्था, तथ्यांक र सरकारको तर्फबाट भएका कामहरुको बारेमा प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेको छ ।

माघ १७, २०७८

उपासनाको ‘बोल्ड’ बन्ने रहर

काठमाडौं,१७ माघ । अभिनेत्री उपासना सिंह ठकुरी पछिल्लो समयमा सर्वाधिक माग भएकी कलाकार हुन् । उनलाई धेरैजसो चलचित्रको अफर पुगेका हुन्छन् । उपासनाको हातमा अन्य अभिनेत्रीले छाडेका चलचित्र पनि पुग्ने

माघ १७, २०७८

सिसा सस्थाद्वारा नौ हजार मास्क वितरण

दाङ,१७ माघ । सिसा नेपाल सस्थाले एक हप्तामा नौ हजार नागरिकलाई मास्क वितरण गरेको जनाएको छ । कोरोना भाइरस विरुद्ध सचेतनासँगै नागरिकलाई कोरोनाबाट बच्न सहयोग पु¥याउने उद्देश्यले सुरु गरेको खोई

माघ १७, २०७८

लुम्विनी प्रदेशमा थप ११ लाख डोज खोप आवश्यक

दाङ,१७ माघ । लुम्विनी प्रदेशमा लक्षित जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोज प्रदान गर्न थप ११ लाख बढी खोप आवश्यक देखिएको छ । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले प्रदेशमा १२ बर्षभन्दा

माघ १७, २०७८

लुम्बिनी प्रदेशमा ५ सय ६७ जना कुष्ठरोगका बिरामी

दाङ, १७ माघ । लुम्विनी प्रदेशमा ५ सय ६७ जना कुष्ठरोगका विरामी रहेका छन् । विश्व उपेक्षित उष्ण प्रदेशीय रोग दिवस २०२२ को अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार

माघ १७, २०७८

वर्तमान नेतृत्वको मन्त्री मण्डलले नै आगामी चुनावसम्म प्रदेश सरकार चलाउने

घोराही १७, माघ । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले वर्तमान नेतृत्वको मन्त्री मण्डलले नै आगामी चुनावसम्म सरकार चलाउने बताएका छन् । आईतबार दाङको घोराहीमा आयोजित

माघ १७, २०७८

व्यवसायीक कृषि÷पशुपालनमा जोडिदै कृषक

दाङ, १६ माघ । लुम्बिनी प्रदेश राजधानीको केन्द्रमा रहेको राप्ती गाउँपालिकाले किसानहरूलाई आर्थिक रूपमा समृद्ध बनाउनका लागी विभिन्न प्रयास गरिरहेको छ । भौतिक पूर्वाधार र मानवीय विकास सँगसँगै अगाडि बढाइरहेको

माघ १६, २०७८

कुसुन्डा समुदायको समग्र उत्थानका लागि ‘एकीकृत बस्ती’ जरुरी

घोराही १६, माघ । ईतिहासको कुनै कालखण्डमा फिरन्ते जीवन बाँचेका कुसुन्डा जातिको जीवन पहिले जंगलमै बित्यो । स्थायी घर र बसोबास नभए पनि उनीहरू आफ्ना मौलिकताका धनी मानिन्छन् । उनीहरुको आफ्नै

माघ १६, २०७८

दाङ देउखुरी इँटा व्यवसायी संघको अध्यक्षमा योगी

दाङ,१५ माघ । दाङ देउखुरी इँटा व्यवसायी संघको अध्यक्षमा प्रेमनाथ योगी सर्वसहमतिमा चयन भएका छन् । संघको शनिबार तुलसीपुरमा सम्पन्न सातौ साधारण सभा तथा चौथौँ अधिवेशनले योगीको अध्यक्षतामा नयाँ कार्य

माघ १५, २०७८

एक दशकपछि मैत्रीपूर्ण खेलमा नेपालको जीत

काठमाडौं,१५ माघ । मैत्रीपूर्ण खेलमा नेपाल बिजयी भएको छ । फरवार्ड विमल घर्ती मगरले गरेको एक मात्र गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले पराजित गरेको हो । शनिबार

माघ १५, २०७८

Next Page