दाङ,१२ फागुन । नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले विकास र एमाले एक–अर्काका पर्यायवाची भएको बताएका छन् । घोराही–१३, भ्यूडरमा आयोजित चुनावी सभालाई
फाल्गुन १२, २०८२
रोल्पा,१२ फागुन । रोल्पामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दाङको घोराहीदेखि रोल्पाको परिवर्तन गाउँपालिकाको बागमारा आउँदै गरेको जिप दुर्घटनामा परेको हो । मंगलबार बिहान रुन्टीगढी गाउँपालिका–५
फाल्गुन १२, २०८२
लक्ष्मण बस्नेत तुलसीपुर,९फागुन । तुलसीपुर नगरस्तरीय खेलकुद सरोकार समितिको संयोजकमा सुधिर गुरुङ चयन भएका छन्। तुलसीपुर नगर क्षेत्रमा क्रियाशील विभिन्न विधाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, खेल प्रशिक्षक, पूर्व खेलाडी, स्वयंसेवक
फाल्गुन ९, २०८२
दाङ, ८ फागुन । चौथो स्वर्गीय रत्नबहादुर बिष्ट स्मृति कप फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत शुक्रबार भएका खेलमा पद्मोदय, सहिद स्मृति, ज्ञानज्योति र एफसी गुर्जे बिजयी भएका छन् । घोराही उपमहानगरपालिका–१२ हापुर
फाल्गुन ८, २०८२
दाङ,७ फागुन । नेपाली कांग्रेसका दाङ क्षेत्र नं.–२ का उम्मेदवार किरणकिशोर घिमिरेले जनताका अत्यावश्यक आवश्यकताका रुपमा रहेका स्थानीय विकासका एजेण्डा आफ्नो प्राथमिकतामा रहने बताएका छन् । चुनावी अभियानका क्रममा विहीवार
फाल्गुन ७, २०८२
अमरराज आचार्य दाङ, ७ फागुन । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷०८३ मा पुँजीगत खर्च मासिक तीन प्रतिशत गर्ने गरेको पाइएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षको माघ
फाल्गुन ७, २०८२
दाङ, ७ फागुन । निर्वाचन प्रचारप्रसारका क्रममा बढ्दै गएको मतदाताको सहभागिताले दाङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका किरणकिशोर घिमिरेलाई उत्साह थप्दै लगेको छ
फाल्गुन ७, २०८२
दाङ, २५ माघ । पाँचौ अल्फा तेक्वान्दो च्याम्पियनसिपको उपाधी आयोजक अल्फा तेक्वान्दो डोजाङले जितेको छ । घोराहीमा माघको २३ र २४ गते भएको जिल्लास्तरीय च्याम्पियनसिपमा १८ स्वर्ण, १३ रजत र
माघ २६, २०८२
लीलाधर वली दाङ, २३ माघ । दाङमा साढे सात हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार गत वर्ष जिल्लामा पाठेघरको मुखको
माघ २३, २०८२
दाङ,२२ माघ । घोराहीमा हुने ‘पाँचौ अल्फा तेक्वान्दो च्याम्पियनसिप–२०८२’ को तयारी पूरा भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित दरबार स्केटपार्कमा माघ २३ गतेदेखि हुने पाँचौ संस्करणको जिल्लास्तरीय अल्फा तेक्वान्दो च्याम्पियनसिपको
माघ २३, २०८२