Ad Area
समाचार

कांग्रेसले वैशाख ११ मा घोषणा पत्र सार्वजनिक गर्ने

दाङ,२४ चैत । नेपाली कांग्रेसले वैशाख ११ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ। महामन्त्री गगन थापा नेतृत्वमा रहेको घोषणापत्र निर्माण समितिको आज पार्टी कार्यालयमा बसेको बैठकले जनता र

चैत्र २४, २०७८

तुलसीपुर–२ बालश्रम मुक्त घोषणा

तुलसीपुर, २५ चैत । दाङको तुलसीपुरको उपमहानगरपालिका वडा नं. २ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको वालश्रम संबन्धि स्थानिय ऐनले व्यवस्था गरेका दश वटा सुचक पुरा

चैत्र २४, २०७८

नेपाल मगर संघको १२ औ राष्ट्रिय महाधिवेशनको तयारी पुरा, भोली राष्ट्रियसभा अध्यक्षले उद्घाटन गर्ने

दाङ,२४ चैत । नेपाल मगर संघ केन्द्रीय समितिको १२ औ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । महाधिवेशन आयोजक समितिले बिहिवार घोराहीमा पत्रकार संमेलनको आयोजना गरी तयारीका विषयमा जानकारी गराउदै

चैत्र २४, २०७८

कांग्रेस क्षेत्र नं. २ ले गठन ग¥यो संसदीय समिति

घोराही, २४ चैत । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले संसदीय समिति गठन गरेको छ । क्षेत्रीय समितिको बैठकले १३ सदस्यीय क्षेत्रीय संसदीय समिति गठन गरेको हो । जसमा सभापति

चैत्र २४, २०७८

आचारसंहिता पालनाको निगरानी गर्न कांग्रेसको आग्रह

दाङ,२४ चैत । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ ले निर्वाचन आचारसंहिता पालनाको निगरानी गर्न पत्रकारहरुलाई आग्रह गरेको छ । नेपाली कांग्रेस क्षेत्र नं. २ ले विहिवार घोराहीमा नेपाल प्रेस

चैत्र २४, २०७८

घोराही बन्यो देशकै पहिलो बालमैत्री उपमहानगर

घोराही, २३ चैत्र । घोराही उपमहानगरपालिका देशकै पहिलो बालमैत्री पालिका घोषणा गरिएको छ । बुधबार एक भव्य समारोहका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बालमैत्री स्थानीय शासनका सबै सूचक पूरा

चैत्र २३, २०७८

दाङमा आजदेखि टाइफाइडविरुद्धको खोप अभियान सुरु

दाङ, २३ चैत । दाङमा टाइफाइडविरुद्ध खोप अभियान आज बुधवारदेखि शुरु गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङले मंगलवार घोराहीमा सञ्चारकर्मीहरुसँग एक कार्यक्रमको आयोजना गरी चैत २३ गते बुधवारदेखि

चैत्र २३, २०७८

एकीकृत समाजवादीको पक्षमा जुट्न युवाहरुलाई निर्देशन

दाङ,२२ चैत । युवाहरुलाई आगामी बैशाख ३० गते हुन थालेको स्थानीय तह निर्वाचनमा नेकपा (एकीकृत समाजबादी) लाई जिताउने गरि लाग्न युवा संघ नेपालका स्थायी कमिटी सदस्य एव युवा संघ दाङ

चैत्र २२, २०७८

लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना स्वीकृत

दाङ,२२ चैत । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् वैठकले दाङको भालुबाङ क्षेत्रमा निर्माण हुने प्रदेश राजधानीको गुरुयोजना स्वीकृत गरेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले दुई साताअघि गुरुयोजना हस्तान्तरण गरेको थियो

चैत्र २२, २०७८

दाङ उवासंघको साधारणसभा बैशाखमा

दाङ, २२ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघको १७ औ साधारणसभा तथा ५२ औ स्थापना दिवस आउँदो बैशाख १० गते हुने भएको छ । संघको मंगलवार बसेको बैठकले यस्तो

चैत्र २२, २०७८

Next Page