Ad Area
समाचार

कांग्रेसले आज चुनावी तालमेलबारे निर्णय गर्ने

काठमाडौं,१४ चैत । सत्तारूढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको छ । गएको

चैत्र १४, २०७८

चैत ३० भित्र हातहतियार बुझाउन प्रशासनको निर्देशन

दाङ,१४ चैत । चैत मसान्तभित्र आफूसँग भएको हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय दाङले निर्देशन दिएको छ । इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन प्रशासनले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै

चैत्र १४, २०७८

जसपालाई विजयी बनाउन प्रदेश अध्यक्ष यादवकाे आग्रह

कपिलवस्तु , चैत्र १३ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ गोलघरमा जनता समाजवादी पार्टी नेपालको वृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता जसपा

चैत्र १३, २०७८

स्थानीय चुनावमा २१ हजार ९५५ वटा मतदात केन्द्र

काठमाडौं,१३ चैत । बैशाखमा हुने स्थानीय तह चुनावमा देशभर २१ हजार ९५५ वटा मतदात केन्द्र तोकिएको छ । निर्वाचन आयोगले एक सूचना निकालेर १० हजार ७५६ मतदान स्थलमा २१ हजार

चैत्र १३, २०७८

घोराही–५ मा गाउँगाउँ जाऔं कांग्रेस जितऔ अभियान

दाङ,१३ चैत । घोराही उपमहानगरपालिका–५ खैरा कचिला गनारमा नेकपा एमाले पार्टी परित्याग गरेर १७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस घोराही वडा नं. ५ वडा समितिले सुरु

चैत्र १३, २०७८

उत्पादनमूलक क्षेत्रमा लगानी : सभामुख घर्ती

दाङ, १३ चैत । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले सहकारीहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन् । मुलुकका अधिकांश सहकारीहरुले दैनिक बचत संकलन गर्ने र तोकिएको धितो लिएर ऋण

चैत्र १३, २०७८

घोराही १४ को सार्वजनिक सुनुवाईमा नागरिकको गुनासो : काम गर्छौ भन्ने तर नगर्ने प्रवृति हटिन

दाङ, १३ चैत । घोराही उपमहानगरपालिका–१४ ले चालु आर्थिक बर्षको दोस्रो चौमासिकको समीक्षा तथा सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरिकले जनताको सबैभन्दा नजिकको सरकारको रुपमा रहेको

चैत्र १३, २०७८

दाङ क्रिकेट लिगमा घोराही टाईगर्स र देउखुरी वारियर्स विजयी

घोराही, १३, चैत्र । घोराहीमा जारी दाङ जिल्ला क्रिकेट लिगमा घोराही टाईगर्स अपराजित रहँदै शीर्ष स्थानमा उक्लिएको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ क्रिकेट रंगशालामा हिजोबाट शुरु

चैत्र १३, २०७८

बंगलाचुलीमा सहकारी प्रर्वद्धन कार्यक्रम

कमिरेचौर, १३ चैत । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दाङको बंगलाचुली गाँउपालिकामा सहकारी पर्वद्धन कार्यक्रम सुरु गरेको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रद्धारा स्थापना भएको सहकारीले बंगलाचुली

चैत्र १३, २०७८

अखिल (क्रान्तिकारी) दाङको छात्रा विभागद्वारा ज्ञापनपत्र

दाङ, १३ चैत । अखिल (क्रान्तिकारी) दाङको छात्रा विभागले जिल्ला प्रशासनकार्यालय दाङलाई ज्ञापन पत्र बुझाएको छ । छात्राहरुमाथि हुने विभिन्न हिंसात्मक गतिविधिहरुको सुरक्षाको माग गर्दै विभागले केन्द्रीय कार्यक्रम अनुसार नै

चैत्र १३, २०७८

Next Page