Ad Area
समाचार

योजना कार्यान्वयनको तयारीमा स्थानीय तह

दाङ, ७ कात्तिक । स्थानीय तहहरू आफ्नो क्षेत्रमा रहेका आयोजना कार्यान्वयनमा जुटेका छन् । जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरेर १० वटा स्थानीय तह रहेका छन् ।

कार्तिक ७, २०८१

कोरियन एम्बेस्डर तेक्वान्दोमा दाङको अल्फा डोजाङलाई ८ पदक

घोराही, ६ कार्तिक । कोरियन एम्बेस्डर तेक्वान्दोमा दाङको घोराही उपमहानगरपालिका–१५ स्थित अल्फा तेक्वान्दो डोजाङले उत्कृष्ट प्रदर्शन गर्दै ३ स्वर्ण, २ रजत र ३ काश्यसहित ८ पदक जितेको छ । मित्र

कार्तिक ६, २०८१

लोकल माहुरीपालनबाट आम्दानी

दाङ, ६ कात्तिक । दाङमा लोकल माहुरीको व्यवसायिक पालन बढ्दै गएको छ । लोकल माहुरीको व्यवसायिक पालनबाट राम्रो आम्दानी लिन सकिने भएपछि जिल्लाको पहाडी क्षेत्रमा जङ्गलमा पाइने सेरेना माहुरीको पालन

कार्तिक ६, २०८१

सिर्जनात्मक कलाको माध्यमबाट समाज परिवर्तनमा जोड

दाङ, ५ कात्तिक । सिर्जनात्मक कला अर्थात् आर्टिभिज्म आर्टका माध्यमबाट समाजमा परिवर्तन गर्न सकिने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । कमलरी र कमैयाको पुनर्स्थापनाका सवाल सार्थक नबाउन नवीन शैलीमा

कार्तिक ५, २०८१

टिमुरका विरुवा बिक्रीबाट आम्दानी

घोराही, ४ कात्तिक । दाङमा एक सामुदायिक वनले टिमुरका बिरुवा बिक्री गरेर बार्षिक दुई लाख रुपियाँ आम्दानी गर्ने गरेको छ । बंगलाचुली गाउँपालिका–४ जुम्लेपानीमा रहेको जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता

कार्तिक ४, २०८१

बंगलाचुलीमा प्रथम खेतुलाल स्मृति प्रतियोगिता सुरु

घोराही, २ कात्तिक । प्रथम खेतुलाल नेपाली (सुरज) स्मृति कप २०८१ खुला क्रिकेट प्रतियोगिता सुरु भएको छ । काभ्रेली एकता समाज दाङको आयोजनामा स्वर्गीय खेतुलाल नेपाली सुरज प्रथम स्मृति कप

कार्तिक २, २०८१

नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

काठमाडौं,२ कात्तिक । नेपालले पहिलो टी २० आई खेलमा घरेलु टोली अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ । ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले

कार्तिक २, २०८१

खेत खोलामा परिणत भएपछि किसानको बिचल्ली

घोराही, २ कार्तिक । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ र ८ का किसानहरू पछिल्लो समय आएको बाढीले तीन बाली लाग्ने उर्वर जमिन बगरमा परिणत गरेपछि समस्यामा परेका छन् ।

कार्तिक २, २०८१

गजलमा गुञ्जिए नेपाल

दाङ,२ कार्तिक । दाङको घोराहीमा साहित्यकार नारायण नेपालका गजलको एकल वाचन तथा गायन कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा भएको सष्टा एक : प्रतिभा अनेक

कार्तिक २, २०८१

खेतुलाल स्मृति कपको तयारी पूरा,आज उद्घाटन हुने

हिमाल महरा बंगलाचुली,२ कार्तिक । प्रथम स्व. खेतुलाल नेपाली (सुरज) स्मृति कप खुल्ला क्रिकेट प्रतियोगीको तयारी पुरा भएको छ । कार्तिक २ देखि सुरु हुने क्रिकेट प्रतियोगीको सम्पूर्ण तयारी पूरा

कार्तिक २, २०८१

Next Page