Ad Area
समाचार

नेविसंघ दाङद्वारा एसइई ग्रेटवृद्धि परीक्षामा सहभागी हुने बिद्यार्थीलाई विदाई

दाङ,१८ साउन। नेपाल विद्यार्थी संघ दाङले आयोजना गरेको एसइई ग्रेडवृद्धि परीक्षामा सहभागि हुने विद्यार्थीहरुलाइ आयोजना गरिएको निशुल्क ट्युसन कक्षा समापन गरिएको छ । संघले ग्रेडवृद्धि परीक्षाम सहभागी हुने इच्छुक विद्यार्थीहरुलाई

साउन १८, २०८१

घोराहीमा नगर स्कुलस्तरीय हाप्किडो च्याम्पियनसिप सुरु

घोराही, १८ साउन । दाङको घोराहीमा नगर स्कुलस्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ शुक्रवारदेखि सुरु भएको छ । घोराही नगर हाप्कडो संघको आयोजना तथा दाङ जिल्ला हाप्किडो संघको सहयोगमा नगर स्कुल स्तरीय हाप्किडो

साउन १८, २०८१

लुम्बिनीमा मन्त्रीहरुको जिम्मेवारी तोकियो

घोराही, १८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीहरुको कार्यविभाजन गर्नुभएको छ । नेपाली कांग्रेस र एमालेका बिच भएको सहमती अनुसार मुख्यमन्त्री आचार्यले शुक्रवार बिनाबिभागीय मन्त्रीहरुलाई जिम्मेवारी प्रदान गर्नुभएको

साउन १८, २०८१

एक वर्षमा विपदमा परेर ५२ जनाको मृत्यु, जोखिम कायमै

घोराही, १८ साउन । गत चैत्र ३० गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ की ८ वर्षीया सन्ध्या बिक आगलागीमा परेर घाईते हुनुभयो । गत बैशाख ६ गते लमही नगरपालिका वडा

साउन १८, २०८१

दाङमा कडा कुपोषण बढ्दो, स्तनपान सुधारोन्मुख

घोराही, १८ साउन । दाङमा बालबालिकामा कडा खालको कुपोषणको दर बर्षेनी बढ्दै गएको पाईएको छ । आर्थिक वर्ष २०७९–०८० मा ६ सय ० बालबालिकामा कुपोषण देखिएकोमा २ सय ६५ जनामा

साउन १८, २०८१

खानेपानी योजना सञ्चालनमा आउँदा, स्थानीयलाई सहजता

घोराही, १७ साउन । दाङको बंगलाचुली गाउँपालिका–६ ठुलो बचेनिमा छ बर्षपछि खानेपानीको योजना सञ्चालनमा आएको छ । लामो समयदेखि अलपत्र परेको खानेपानी आयोजना सञ्चालनमा आएसँगै स्थानीयलाई खानेपानीका लागि सहजता भएको

साउन १७, २०८१

सहयोग हस्तान्त्रण तथा अभिभावक अभीमुखीकरण कार्यक्रम

घोराही, १७ साउन ।रोल्पाली सेवा समाजले आज सहयोग हस्तान्त्रण तथा अभिभावक अभीमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । समाजका केन्द्रिय अध्यक्ष दिलाराम ओलीको अध्यक्षता तथा रोल्पा त्रिवेणी गाउँपालिका वडा नम्बर १

साउन १७, २०८१

घोराही–लमही सडकको चौपट्टामा ट्रक दुर्घटना, चालक घाइते

घोराही,१७ साउन । दाङको घोराही–लमही सडकखण्डको चौपट्टामा ट्रक दुर्घटना हुँदा चालक घाइते हुनु भएको छ । घोराही–लमही सडकखण्डअन्तर्गत लमहीबाट घोराहीतर्फ आउँदै गरेको ना ६ ख १६५३ नम्बरको ट्र«क घोराही उपमहानगरपालिका–३

साउन १७, २०८१

दाङमा नागरिकता परित्याग गर्नेको संख्या बढ्दै

घोराही, १७ साउन । दाङमा नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्दै गएको छ । विदेशमा स्थायी रुपमा बसोवास गर्नेहरुले नेपालीको संख्या बढेपछि जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढेको हो

साउन १७, २०८१

प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकवाट युरोलोजी सेवा नियमितरुपमा सञ्चालन

दाङ,१६ साउन। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकवाट युरोलोजी सेवा नियमीतरुपमा सञ्चालन भइरहेको छ । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा जनार्दन पन्थीले विशेषज्ञवाट नै युरोलोजी सेवा नियमित रहेको जानकारी दिनुभयो

साउन १६, २०८१

Next Page