Ad Area
समाचार

लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिताः शपथ लिएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नु

दाङ,७ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् सदस्यहरुले पालना गर्नुपर्ने आचारसंहिता लागु गरेका छन् । प्रदेश मन्त्रिपरिषद् बैठकबाट लुम्बिनी प्रदेश सरकार, मन्त्रिपरिषद् सदस्यले पालना गर्नुपर्ने आचारसंहिता, २०८१ लागु गर्ने

भदौ ७, २०८१

तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार

तनहुँ,७ भदौ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता

भदौ ७, २०८१

दाङ महिला जेसीजद्वारा महिलालाई धुपबत्ती बनाउने तालिम

घोराही,६ भदौ । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पाँचौ दिन महिलालाई धुपबत्ती बनाउने तालिम दिइएको छ । विहीवार घोराही उपमहानगरपालिका–१५ स्थीत त्रिभुवननगर जेसीजको कार्यलयमा धुपबत्ती बनाउने तालिम गरिएको हो ।

भदौ ६, २०८१

शैक्षिक गुणस्तर सुधारका लागि मावि दलजितपुरमा आर्थिक संकलन अभियान

घोराही,६ भदौ । घोराही उपमहानगरपालिका–५ दलजितपुरमा रहेको महेन्द्र आभारभूत विद्यालयमा सञ्चालन भएको अंग्रेजी माध्यमको कक्षा व्यवस्थित गर्नका लागि आर्थिक संकलनको काम सुरु गरिएको छ । आर्थिक संकलन सहयोग समितिका संयोजक

भदौ ६, २०८१

क्याम्पसमा विस्पोट गराएको आरोपमा दुई जना विद्यार्थी पक्राउ

घोराही, ६ भदौ । दाङको घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा संकास्पद बस्तु बिस्फोट गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरस्थीत क्याम्प्समा बिहीबार बिहान ९ बजेतिर

भदौ ६, २०८१

लमहीमा सभाहलसँगै पर्यटकीय क्षेत्रको प्रवर्धन

एकीकृत सहरी विकास कार्यक्रम दाङ, ६ भदौ ।देउखुरीको लमहीमा सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । एकीकृत सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत लमही नगरपालिका–५ रातोडाँडामा निर्माण हुन लागेको सभाहलको स्टक्चर

भदौ ६, २०८१

साफ यू-२० च्याम्पियनसिप : समूह विजेता बन्न नेपाल र बंगलादेश आज खेल्दै

घोराही,६ भदौ । साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत घरेलु टोली नेपालले आज समूहको दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ

भदौ ६, २०८१

मावि सिक्टाका शिक्षक खत्रीलाई पुनः स्पष्टिकरण

देउखुरी,५ भदौ । राजपुर गाउँपालिकाले माध्यामिक विद्यालय सिक्टाका शिक्षक बिष्णु खत्रीलाई पुनः पटक स्पष्टिकरण सोधेको छ । सामाजिक संजाल फेसबुकमा राजपुर गाउँपलिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृतलाई गाली,

भदौ ५, २०८१

महिला सामुदायिकको स्थापना दिवस : सेवा घरमा दिवा खाजा र सामाग्री सहयोग

नारायणपुर, ५ भदौ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको ३१ औँ स्थापना दिवशको अवसरमा मानव सेवा घरमा खाजा खुवाईउको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० मा मावन कल्याण

भदौ ५, २०८१

कुवा सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

घोराही, ५ भदौ । दाङमा कुवा सफा गर्ने क्रममा दुई जनाको निसासिएर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा बुधवार निसासिएर दुई जनाको मृत्यु भएको हो

भदौ ५, २०८१

Next Page