Ad Area
समाचार

आजबाट वडा दशैं शुरु, घटस्थापना गरेर जमरा राखिँदै

दाङ, १० असोज । यस वर्षको वडा दशैं आजबाट शुरु भएको छ । बडा दशैंको पहिलो दिन आज देवी दुर्गा भगवतीको प्रतीमा स्थापना गरी घटस्थापना गरेर जमरा राखिँदै छ ।

अशोज १०, २०७९

कृषिको बजेट सात करोड बढी

दाङ, १० असोज । कृषि ज्ञान केन्द्र दाङले चालु आर्थिक वर्ष २०७९-०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रले आइतवार एक कार्यक्रमको आयोजना गरी चालु आर्थिक वर्षको स्वीकृत

अशोज १०, २०७९

चर्को व्याजदरको विरोधमा व्यवसायी

दाङ, १० असोज । नेपाल राष्ट्र बैंकले बैंक व्याजदर वृद्धि गरेपछि उद्योगी तथा व्यावसायीहरू आन्दोलित भएका छन् । चर्को व्याजदर विरूद्ध दाङका उद्योगी तथा व्यवसायीहरू आन्दोलित भएका हुन् । जिल्लाका

अशोज १०, २०७९

बाल विकास माविद्वारा स्वागत तथा दशै मिलन कार्यक्रम

घोराही, ९ असोज । बाल विकास माध्यमिक विद्यालय घोराही १४ ले स्वागत तथा दशै मिलन कार्यक्रम गरेको छ । विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा ११ मा भर्ना भएका

अशोज ९, २०७९

पद्मोदयमा बाणिज्य दर्पण बिमोचन

दाङ,९ असोज । घोराहीमा रहेको पद्मोदय क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले प्रकाशन गरेको ‘बाणिज्य दर्पण’ पुस्तक बिमोचन गरेको छ । बाणिज्य दर्पन पुस्तक प्रकाशन समितिले आइतवार एक कार्यक्रमको आयोजना गरि पुस्तक बिमोचन

अशोज ९, २०७९

स्पान नेशनल कलेजको स्वागत तथा दशै मिलन कार्यक्रम

दाङ,८ असोज । स्पान कलेज घोराही दाङले कलेजमा बिएड प्रथम बर्षमा अध्यनरत विद्यार्थीलाई स्वागत तथा दशै मिलन कार्यक्रम शनिबार घोराहीमा गरेको छ । भिएन प्राध्यापक विद्यार्थी समन्वय समिति एवं स्पान

अशोज ८, २०७९

घोराहीको गुलरियामा कार दुर्घटना

दाङ,८ असोज । घोराही उपमहानगरपालिका–१७ को गुलरियामा कार दुर्घटनामा परेको छ । घोराही बजारबाट गुलरियातर्फ गैरहेको प्रदेश नं. ०३–०१०२४ च ६२९४ नम्वरको कार शनिवार साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय

अशोज ८, २०७९

बालबालिकालाई पढाईका लागि संघर्ष, विद्यालय पुग्नै ३ घण्टा !

घोराही, ८ असोज । बालबालिकाहरुलाई सुलभ र सहज तरिकाबाट शिक्षा उपलब्ध गराउन सरकारले बर्षेनी विभिन्न कार्यक्रम तथा नाराहरू तय गर्ने गरेपनि जिल्लामा दुर्गम क्षेत्रका बालबालिकाहरुले पढाईका लागि संघर्ष गर्नुपर्ने अवस्था

अशोज ८, २०७९

स्तम्भकार समाज दाङको तेश्रो अंक विमोचन

घोराही, ८ असोज । स्तम्भकार समाज दाङको तेश्रो अंकका रुपमा मुखपत्र विमोचन भएको छ । समाजका अध्यक्ष केबी मसालको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवम् पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा शुक्रबार

अशोज ८, २०७९

निधार खुम्च्याएर सबैले नसोँचे फेरि ‘कमलरी जन्मने’ खतरा

घोराही, ८ असोज । लैंगिक हिंसा, बालविवाह तथा कमलरीहरुको सवाल विषयक जनप्रतिनिधि, महटावाँ र स्थानीय अगुवाहरुसँग अन्तरक्रिया गरिएको छ । मुक्त कमलरी विकास मन्चकि कार्यवाहक अध्यक्ष विष्णु चौधरीको अध्यक्षता तथा

अशोज ८, २०७९

Next Page