Ad Area
समाचार

दाङका ५ पालिका पूर्ण खोप सुनिश्चित

शान्तिनगर, १४ असार । यही आर्थिक बर्षमा लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता गर्ने प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको नीतिअनुरुप दाङ जिल्लामा सोमवार सम्म ५ वटा स्थानीयपालिका पूर्ण खोप सुनिश्चित पालिका

असार १४, २०७९

गुरुकुलका विद्यार्थीद्वारा खाद्यान्न सहयोग

घोराही,१३ असार । घोराही उपमहानगरपालिका–१५ रतनपुरस्थीत गुरुकुल एकेडेमीमा कक्षा ११ को व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुले एकदिन बजारमा सामान विक्रि गर्दा बचत भएको नाफा रकमबाट असक्त एवं मानसिक अपांगता भएकाव्यक्तिलागि खाद्यान्न

असार १३, २०७९

राजपुरमा शिक्षकलाई प्रशिक्षक तथा प्रशिक्षण तालिम

दाङ,१३ असार । स्थानीय पाठ्क्रम अनुसारको शिक्षण सिकाईका लागि राजपुर गाउँपालिकामा शिक्षकलाई प्रशिक्षक तथा प्रशिक्षण तालिम दिइएको छ । राजपुर गाउँपालिकाको आयोजना तथा मानव कल्याण तथा वातारण संरक्षण केन्द्र दाङ

असार १३, २०७९

प्रेम विवशलाई ‘संगीत सम्मान जुरी अवार्ड’

दाङ, १३ असार । दोस्रो राष्ट्रिय ब्राण्ड म्यूजिक अवार्ड विविध भाषिक संगीत सम्मान–२०७८ लोक दोहोरीतर्फ ‘गर्मी बढ्यो’ गीतबाट जुरी अवार्ड गायक प्रेम विवश घर्तीले जितेका छन् । ब्राण्डरुट इन्टरटेन्मेन्ट प्रा.ली.

असार १३, २०७९

माग पूरा नभए कडा आन्दोलनमा उत्रने मुक्त कमलरीहरुको चेतावनी

घोराही, १३ असार । सोमबार ९औँ मुक्त कमलरी दिवस दाङमा विरोधका रुपमा मनाईएको छ । सरकारले २०७० साल असार १३ गते आजकै दिन नेपाललाई कमलरी मुक्त घोषणा गरेको थियो ।

असार १३, २०७९

परियोजनाले समुदायमा खेलेको भूमिकाको उच्च मुल्यांकन

घोराही, १३ असार । बितेको पाँच वर्षमा नागरिक समाजः पारस्परिक जवाफदेहिता परियोजनाले समुदायमा खेलेको भूमिकालाई जनप्रतिनिधिहरुले उच्च मुल्यांकन गरेका छन् । ग्रामीण महिला उत्थान केन्द्रसँगको सहकार्यमा सन् २०१७ देखि सुशासन,

असार १३, २०७९

गुरुकुल एकेडेमीका विद्यार्थी : व्यापारबाट कमाएको नाफा मनाव सेवामा

घोराही,१३ असार । घोराही उपमहानगरपालिका–१५ रतनपुरस्थीत गुरुकुल एकेडेमीमा कक्षा ११ को व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुले एकदिन बजारमा सामान विक्रि गर्दा बचत भएको नाफा रकमबाट असक्त एवं मनस्थीति विग्रिएका व्यक्तिलागि खाद्यान्न

असार १३, २०७९

महिलाहिंसा न्यूनीकरणका लागि सचेतना आवश्यक

देवी भण्डारी दाङ,१३ असार । महिला हिंसा न्यनीकरणका लागि सरोकारवालाहरुको भूमिका विषय तीन दिने तालिमको सोमवारदेखि बबई गाउँपालिकाको हापुरेमा सुरु भएको छ । बबई गाउँपालिकाको आर्थिक सहयोग तथा दलित सेवा

असार १३, २०७९

सहमति कार्यान्वयन नगरी टिपर चलाएको भन्दै स्थानीयको अवरोध

घोराही, १३ असार । सोनापुर सिमेन्ट उद्योग र स्वर्गद्वारी टिपर समितिले चुनढुंगा ढुवानी गर्न जबरजस्ती टिपर चलाउन खोजेको भन्दै प्रभावित क्षेत्रका नागरिकले अवरोध गरेका छन् । पटक–पटकको आन्दोलनपछि टिपर सञ्चालन

असार १३, २०७९

रासन किन्न गएका युवतीमाथि सीतावर्ती क्षेत्रमा बलात्कार, चार जना नियन्त्रणमा !

दाङ, १३ असार । सीतावर्ती क्षेत्रमा दुई नेपाली युवती भारतको जंगलमा बलात्कार भएको छ । हिजो बिहान करीव एघार बजे भारतको बलरामपुर जिल्लाको मनीपुर बजार क्षेत्रमा रासन किन्न हिँडेका राजपुर

असार १३, २०७९

Next Page