Ad Area
समाचार

परिक्षणको दायरा बढ्दा, बढ्दै सिकलसेलका बिरामी

छवि पुरी घोराही,३ जेठ । परिक्षण र स्क्रिनिङको दायरा बढ्दै जाँदा दाङमा सिकलसेल एनिमियाका बिरामीको संख्या थपिँदै गएका छन् । मानव रगतमा पाइने रातो रक्तकणिकाको स्वरूप विकृत भएपछि लाग्ने सिकलसेल

जेष्ठ ४, २०८२

नागेश्वर महादेव पार्वती मन्दिरमा श्रीमद्भागवत महापुराण सप्ताह हुने

दाङ, ३ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको नागेश्वर महादेव पार्वती मन्दिरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानविज्ञान महायज्ञ तथा शृङ्गारिक महाआरती हुने भएको छ । मन्दिरकोे समग्र भौतिक

जेष्ठ ४, २०८२

पुल निर्माणमा लापरवाही, डेढ वर्षमा बन्नुपर्ने पुल चार वर्षसम्म बनेन

लीलाधर वली दाङ, २ जेठ । दाङमा निर्माण व्यवसायीको चरम लापरवाहीका कारण डेढ बर्षमा बन्नुपर्ने पुल साढे चार बर्षसम्म पनि निर्माण हुन सकेको छैन । राप्ती गाउँपालिका–४ को नयाँगाउँ र

जेष्ठ ३, २०८२

घोराही–बंगलाचुली जीर्ण सडक मर्मत गर्ने निर्णय

घोराही, १ जेठ । दाङको घोराहीदेखि बंगलाचुलीका विभिन्न स्थानहरु जोड्ने सडकहरुमा चल्ने सिमेन्ट उद्योगका टिप्पर तथा ट्रकहरुको अत्यधिक भारका कारण जीर्ण भएका सडकहरु मर्मत गर्ने निर्णय भएको छ । जिल्ला

जेष्ठ २, २०८२

ऐतिहासिक गढि किल्ला संरक्षणमा चासो बढ्दै

मधुसुदन गिरी कमिरेचौर, १ जेठ । दाङको बंगलाचुली गाउँपालिका–४ मा रहेको ऐतिहासिक गढि किल्लाको संरक्षणप्रति पछिल्लो समय चासो बढेको छ। नेपाल एकीकरणअघि सल्ल्याण राज्यअन्तर्गत रहेको यो गढि किल्ला बाइसे–चौविसे राज्यकालमा

जेष्ठ २, २०८२

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको संयोजकमा पुनः श्रेष्ठ चयन

घोराही, ३० बैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर १५ उत्साह टोलस्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको संयोजकमा नारायणप्रसाद श्रेष्ठ दोस्रो कार्यकालका लागि पुनः सर्वसम्मत चयन हुनुभएको छ । दिवा सेवा

बैशाख ३०, २०८२

लुम्बिनीकी जनमत पार्टीकी सांसद गीता गुरुङले दिइन् राजीनामा

दाङ,३० वैशाख । लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् । उनले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक

बैशाख ३०, २०८२

सिकलसेल प्रभावितलाई मनोसामाजिक परामर्श

पार्वती बस्नेत दाङ, ३० वैशाख । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा सिकलसेल प्रभावितलाई लक्षित गर्दै मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न गरिएको छ । लमही नगरपालिका–७ कप्तानगन्जमा कार्यक्रमको आयोजना गरेर ७८

बैशाख ३०, २०८२

राप्तीमा फोहोरबाट टायल र इन्टरलक उत्पादन

दाङ, ३० वैशाख । राप्ती गाउँपालिकामा फोहोरबाट टायल र इन्टरलक उत्पादन गर्न सुरु गरिएको छ । राप्ती गाउँपालिका–२ पुन्यपुरमा प्लास्टिकजन्य फोहोरबाट टायल, इन्टरलकलगायतका सामग्री उत्पादन सुरु गरिएको हो । प्लास्टिकजन्य

बैशाख ३०, २०८२

बुद्धको उपदेश हरेक मानवले पालना गर्न आवश्यक

घोराही, २९ बैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर १५ काठेकोलस्थित भीमसेन मन्दिर परिसरमा रहेको सभाहलमा २५६९औँ बुद्ध जयन्ति मनाईएको छ । बुद्ध जयन्ति मूल आयोजक समिति संयोजक नारायणप्रसाद शर्माको अध्यक्षता

बैशाख २९, २०८२

Next Page