Ad Area
समाचार

राप्ती प्रतिष्ठानमा विरामी बढेपछि थप दुई वटा अत्याधुनिक ओटी सञ्चालन, अप्रेसनका लागि पालो कुर्नुपर्ने बाध्यता हट्दै

दाङ,१ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई वटा अत्याधुनिक अपरेशन थिएटर सञ्चालनमा आएको छ । अप्रेसन गर्ने विरामीको चाप अत्याधिक बढेपछि त्यसलाई मध्यनजर गर्दै थप दुइ वटा ओटी

साउन १, २०८१

एम्बाप्पेको सपना पूरा भएको दिन,७० हजार बढी दर्शकले गरे स्वागत

दाङ, १ साउन । रियल मड्रिडको जर्सी लगाउने केलियन एम्बाप्पेको सपना मंगलबार पूरा भएको छ । फ्रेन्च फर्वाड एम्बाप्पेलाई सान्टिएगो बेर्नाबाउमा करिब ७० हजार समर्थकले स्वागत गरेका थिए । २५

साउन १, २०८१

कलश सहकारीद्वारा आर्थिक बर्ष सकिनासाथ बित्तिय बिवरण सार्वजनिक : १ अर्ब बढीको कारोबार, सबै सूचक सकारात्मक

दाङ, १ साउन । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो एक वर्षमा १ अर्ब बढीको आर्थिक कारोबार गरेको छ । आर्थिक वर्ष सकिएको भोलिपल्ट साउन १

साउन १, २०८१

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक बेपत्ता

रुकुम पश्चिम, १ साउन । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । सोमबार राती आएको बाढीले आठबिसकोट नगरपालिका १२ को

साउन १, २०८१

लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित गर्ने तयारी

घोराही, ३१ असार । लुम्बिनी प्रदेशलाई अबको दुई सातामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तयारी भएको छ । प्रदेश अन्तरगतका सबै जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित

असार ३१, २०८१

स्वस्थ नागरिक बनाउन स्वास्थ्य, शिक्षा र कृषिको एकीकृत कार्ययोजना आवश्यक

घोराही, ३१ असार। स्वास्थ्य, शिक्षा र कृषिको एकीकृत कार्ययोजना नबन्दासम्म स्वस्थ नागरिक र समृद्ध राष्ट्र निर्माण हुन नसक्ने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले बताउनुभयो । प्रदेश अन्तरगत स्वास्थ्य

असार ३१, २०८१

दाङमा बिपदबाट पीडित परिवारलाई नौ लाख बढी राहत वितरण

घोराही, ३१ असार । दाङमा करिब डेढ महिनाको अवधिमा विपद्जन्य घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । साथै ५८ घरमा क्षति पुगेको छ। वर्षा सुरु भएसँगै जिल्लामा राप्ती नदी,

असार ३१, २०८१

पेट्रोल र डिजेलको भाउ बढ्यो

काठमाडौं, ३१ असार । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ। नेपाल आयल निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा

असार ३१, २०८१

खेलकुदमन्त्रीमा तेजुलाल चौधरी

  दाङ३१ असार । नेपाली कांग्रेसका संसद तेजुलाल चौधरी नेपाल सरकारको युवा तथा खेलकुद मन्त्री बनेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधामन्त्रीको सपथ लिएसँगै नव नियुक्त मन्त्रीहरुले

असार ३१, २०८१

प्रधानमन्त्रीसँगै २१ मन्त्रीले लिए शपथ

काठमाडौं,३१ असार  । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार पद तथा गोपनीयताको शपथ गराएका छन् । महाराजगन्जस्थित राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ गराइएको हो ।

असार ३१, २०८१

Next Page