Ad Area
समाचार

गठबन्धनको साझा प्रतिवद्धता, दुई बर्षभित्र फोरलेन सडक बनाउनेदखि निशुल्क विद्युतीय बस सञ्चालनसम्म

दाङ, १८ कार्तिक । दाङ क्षेत्र नं. २ गठबन्धनले बर्षौदेखि अलपत्र परेर रहेको कुइरेपानी–घोराही–तुलसीपुर फोरलेन सडक दुई बर्षभित्र पुरा गर्नेदेखि गाउँनगर समेट्ने गरी निःशुल्क अपाङ्गमैत्री विद्युतीय नगर बस सेवा सञ्चालन

कार्तिक १८, २०७९

व्याज बृद्धिको बिरोधमा सरकारी बैकमा धर्ना दिइने

दाङ,१८ कात्तिक । राष्ट्र बैकले बृद्धि गरेको व्याजको विरोधमा आन्दोलित उद्योगी तथा व्यवसायीले सरकारी बैकमा धर्ना दिने भएका छन् । आन्दोलनको घोषणा गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लामा रहेका

कार्तिक १८, २०७९

श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

घोराही, १८ कात्तिक । दाङको घोराहीमा एक व्यक्तिले श्रीमतीको हत्यापछि आफुले आत्महत्या गरेका छन् । घोराही उपमहानगरपालिका–१३ डुमरगाउँ निवासी ३६ वर्षीय नवीन रोकामगरले ३७ वर्षीया श्रीमती निरु रोकाको हत्या गरेपछि

कार्तिक १८, २०७९

बंगलाचुलीले चुनढुंगा उत्खनन गरी ढुवानी कार्यमा रोक लगाउँदा अर्बौको सिमेन्ट उद्योग संकटमा

घोराही, १८ कार्तिक । नेपाल सरकारसँगको सबै प्रकारको कागजी र कानूनी प्रकृया पूरा गरी सिमेन्ट उद्योग संचालन गरिएपनि स्थानीय सरकारले विभिन्न कारण देखाउँदै उत्खनन गरी ढुवानी कार्यमा रोक लगाउँदा अर्बौको

कार्तिक १८, २०७९

दाङ क्षेत्र नं. ३ मा गठबन्धनको साझा प्रतिवद्धतापत्र सार्वजनिक, टरिगाउँ एयरपोर्टको स्तरउन्नतीदेखि निशुल्क शिक्षासम्मका एजेण्डाहरु

दाङ,१७ कार्तिक । दाङ क्षेंत्र नं. ३ मा सत्ता गठबन्धनका उम्मेदवारहरुले टरिगाउँ एयरपोर्टको स्तरउन्नती गर्नेदेखि आफ्नो क्षेत्रमा माध्यामिक तहसम्मको शिक्षालाई निशुल्क बनाउने प्रतिवद्धता सार्वजनिक गरेका छन् । मंसिर ४ गते

कार्तिक १७, २०७९

क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकियो, अब थुनछेक बहस हुने

दाङ, १५ कार्तिक । क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ

कार्तिक १५, २०७९

तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश

दाङ, १५ कार्तिक । सर्वोच्च अदालतले डा‍‍‍. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा‍‍‍. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न

कार्तिक १५, २०७९

राप्रपाको चुनावी घोषणा पत्रः स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य

दाङ, १४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार (मताधिकार) दिनेदेखि देशमै रोजगारी सिर्जना गर्ने लगायत रोजगारीका विषयलाई समेटेर आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र

कार्तिक १४, २०७९

नेकपा एसको घोषणापत्र सार्वजनिक, आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने संकल्प

दाङ, १४ कार्तिक । नेकपा (एकीकृत समाजवादी)ले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज सोमवार काठमाण्डौको आलोक नगरमा रहेको पार्टी

कार्तिक १४, २०७९

सन्दीप लामिछानेविरुद्ध कैद सजायको माग दाबीसहित मुद्दा दर्ता

दाङ, १४ कार्तिक । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको कसुरमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले १० देखि १२ वर्षसम्म कैद सजायको माग दाबीसहित सोमवार काठमाण्डौ जिल्ला अदालतमा

कार्तिक १४, २०७९

Next Page