Ad Area
समाज

राईजिङ स्टार र साहारा तेस्रो हिरा डाँगी स्मृति कप फुटबलको उपाधी होडमा

तुलसीपुर, २६ फागुन । राईजिङ स्टार फुटबल घोराही र साहारा फुटबल क्लब लखनउ सर्वाधिक पुरस्कार राशीको तेश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८० को उपाधिका लागि भिड्ने भएका

फाल्गुन २६, २०८०

नाकाबासीका दुःख,तिर्खा मेट्न जरुवाको भर

दाङ, २६ फागुन ।सुख्खा समयमा खोलामा पानी सुक्ने भएपछि राजपुर गाउँपालिका–१ सिरियानाका निवासी मनकुमारी पुनलाई खानेपानीको समस्याले सताउन थालेको छ । घर नजिकै रहेको सिरिया खोलामा जरुवा बनाएर खानेपानीको जहो

फाल्गुन २६, २०८०

पाण्डवेश्वर मन्दिरमा दर्शनार्थीको भीड

घोराही, २५ फागुन । महाशिवरात्रिको अवसरमा दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर मन्दिर धारापानीमा पूजा आराधनाका लागि भक्तजन, साधुसन्त तथा दर्शनार्थीको भीड लागेको छ । घोराही उपमहानगरपालिका–५ धारापानीस्थित विश्वको अग्लो त्रिशुल रहेको

फाल्गुन २५, २०८०

घोराहीमा महाशिवरात्री महोत्सव एवं शान्ति सद्भाव समारोह हुने

घोराही,२३ फागुन । दाङको घोराहीमा घोराहीमा महाशिवरात्री महोत्सव एवं शान्ति सद्भाव समारोह हुने भएको छ । ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र घोराही शाखाको आयोजनामा महाशिवरात्री महोत्सव एवं शान्ति

फाल्गुन २३, २०८०

दाङमा दादुरा–रुवेला रोगविरुद्धको खोप अभियान सुरु

घोराही, १३ फागुन । दाङमा दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान–२०८०÷०८१ सुरु भएको छ । जिल्ला खोप समन्वय समिति दाङले घोराही उपमहानगरपालिका–१४ बालमन्दिर आधारभूत विद्यालयमा कार्यक्रमको आयोजना गरेर बालबालिकालाई खोप लगाउन

फाल्गुन १३, २०८०

विश्व कीर्तिमानी आरोही हरि बुढालाई अभिनन्दन गरिने

घोराही, १२ फागुन । अफगानिस्तानको युद्धमा घुँडा माथिबाट दुवै खुट्टा गुमाएर पनि विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गरि विश्व कीर्तिमान बनाउनु भएका हरि बुढा मगरको नागरिक अभिनन्दन हुने भएको छ

फाल्गुन १२, २०८०

बाँसका सामाग्रीबाट आकर्षक आम्दानी

दाङ,११ फागुन । घोराही उपमहानगरपालिका–१ औलावास निवासी पुनाराम सुनारको दैनिकी बाँसका सामाग्री बनाउँदै बिक्री गर्नेमा बित्ने गरेको छ । बाँसका सामाग्रीबाट कम लगानीमै राम्रो आम्दानी हुने भएपछि पुनारामले घरमै बसेर बाँसका

फाल्गुन ११, २०८०

घोराहीमा गोली प्रहार गरेर महिला प्रहरीको हत्या, पेस्तोलसहित श्रीमान पक्राउ

घोराही, ३ फागुन । दाङमा श्रीमानले नेपाल प्रहरीमा कार्यरत श्रीमतीको गोली प्रहार गरेर हत्या गरेका छन् । घोराही उपमहानगरपालिका १४ वडा प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी जवान धनमाया थापामगरलाई बिहिबार

फाल्गुन ३, २०८०

‘विकासको बाधक वन ऐन’वन भन्छ, “प्रक्रिया नपु¥याएर अघि बढ्दा समस्या”

दाङ, २५ माघ । राप्ती गाउँपालिकाको एक गाउँदेखि प्रदेश राजधानी जोड्ने एउटा सडक एक वर्षदेखि निर्माण हुन सकेको छैन । सडक निर्माणको बाधक सडकमा पर्ने एउटा रुख बनिदिएको छ ।

माघ २५, २०८०

घोराही उपमहानगरद्वारा ग्रामीण महिला उत्थान केन्द्र सम्मानित

घोराही, १५ माघ । ग्रामीण महिला उत्थान केन्द्रलाई घोराही उपमहानगरपालिकाले सम्मान गरेको छ । उपमहानगरपालिकाको ४६ औँ स्थापना दिवसको अवसरमा सोमबार केन्द्रका अध्यक्ष आशमानी चौधरीलाई महिला तथा बालबालिकाको क्षेत्रमा गरेको

माघ १५, २०८०

Next Page