Ad Area
समाज

सवारी दुर्घटना न्यूनीकरण गर्न सडकमै चालकको आँखा जाँच

लमही, ९ साउन । बिहानैदेखि सवारी चलाउन व्यस्त रहने चालकले आफ्नो स्वास्थ्यमा ध्यान नदिने गरेको पाइएपछि ट्राफिक प्रहरी कार्यालय, दाङले चालकको स्वास्थ्य परीक्षणको अभियान सुरु गरेको छ । आँखाको स्वास्थ्य

साउन ९, २०७९

सहज स्वास्थ्य सुविधा पहुँचमा ध्यान दिन नागरिक समाज दाङको ध्यानाकर्षण

घोराही, ७ साउन । नागरिक समाज दाङले नागरिकको सहज स्वास्थ्य सुविधा पहुँचमा ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । समाजको शनिबार घोराहीमा बसेको बैठकले राप्ती क्षेत्रका जनताहरूको स्वास्थ्योपचार माथि

साउन ७, २०७९

चोरी भएका ६ थान मोटरसाईकलसहित ३ जना पक्राउ !

घोराही, ६ साउन । दाङ जिल्लाको विभिन्न स्थानबाट चोरी भएका ६ वटा मोटरसाईकलसहित ३ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । दाङ जिल्लाको बिभिन्न स्थानहरुबाट विभिन्न मितिमा नामथर नखुलेका

साउन ६, २०७९

ट्राफिक नियम सिकाउँदै विद्यार्थी

दाङ, ५ साउन । दुई बर्षअघि दाङको घोराही बजारको सहिदगेट नजिक एउटा फलामे छड बोकेको टेक्टरमा ठोक्किँदा एकजना स्कुटीमा सवार महिलाको छातीमा छड रोपिएर ढाडबाट निस्किएका थिए । यहाँका स्वास्थ्य

साउन ५, २०७९

अतिक्रमण हटाएर समुदायलाई वन

हेमराज शर्मा दाङ, ५ साउन । डिभिजन वन कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा नं. १६ मघैमा बर्षौदेखि अतिक्रमणमा परेको वन क्षेत्रलाई अतिक्रमण हटाएर स्थानीय समुदायलाई सामुदायिक वनका रुपमा हस्तान्तरण गरिएको

साउन ५, २०७९

सडकमा ट्राफिक सचेतना सिकाउँदै विद्यार्थी (फोटो फिचर )

घोराही, ४ साउन । सडक दुर्घट्ना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले पछिल्लो समय सक्रियता बढाएको छ । सवारी दुर्घटना न्यूनीकरणसँगै जोखिमबाट मानिसहरुलाई बचाउनका लागि ट्राफिक प्रहरीले विद्यार्थी तथा

साउन ४, २०७९

एक वर्षमा १ हजार ३८ सम्वन्ध विच्छेदका मुद्दा

दाङ, ३ साउन । जिल्ला अदालतमा परेका मुद्दामध्ये अधिकांश सम्बन्धविच्छेदका छन् । भर्खरै सकिएको आर्थिक वर्षमा जिल्ला अदालतमा परेका मुद्दाहरुमध्ये सम्बन्धविच्छेदका मुद्दाहरु बढी छन् । अदालतमा एक वर्षमा १ हजार

साउन ३, २०७९

मुक्तिनाथ विकास बैंकद्वारा धारापानी मन्दिरमा प्रतिक्षालय निर्माण

घोराही, २६ असार । मुक्तिनाथ विकास बैंक लिमिटेड शाखा कार्यालय घोराही, दाङले धारापानी मन्दिर परिसरमा भक्तजनहरुका लागि विश्राम गर्न सहज होस् भन्दै प्रतिक्षालय निर्माण गरिदिएको छ । बैंकको सामाजिक उत्तरदायित्व

असार २६, २०७९

वैवाहिक सम्बन्ध विच्छेद दिनानुदिन बढ्दै

रञ्जिता अधिकारी घोराही, २६ असार । दाङको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका ३० वर्षीय गोकर्ण विकले दाङकै घोराही उपमहानगरपालिका–५ धर्नाकी २८ वर्षीया कल्पना विकसँग २०६४ सालमा परिवारको सल्लाहमा विवाह गर्नुभयो । विवाहको

असार २६, २०७९

घोराही खानेपानीको मतगणना जारी, डिसी नेतृत्वको प्यानलको अग्रता कायमै

घोराही,२६ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको शनिवार भएको निर्वाचनको मत गणना जारी छ । हालसम्म आगामी कार्यकालका लागि वर्तमान अध्यक्ष देबीबहादुर डिसीको समूहले अग्रता कायम राखेको छ

असार २६, २०७९

Next Page