Ad Area
समाज

माग पूरा नभए कडा आन्दोलनमा उत्रने मुक्त कमलरीहरुको चेतावनी

घोराही, १३ असार । सोमबार ९औँ मुक्त कमलरी दिवस दाङमा विरोधका रुपमा मनाईएको छ । सरकारले २०७० साल असार १३ गते आजकै दिन नेपाललाई कमलरी मुक्त घोषणा गरेको थियो ।

असार १३, २०७९

रासन किन्न गएका युवतीमाथि सीतावर्ती क्षेत्रमा बलात्कार, चार जना नियन्त्रणमा !

दाङ, १३ असार । सीतावर्ती क्षेत्रमा दुई नेपाली युवती भारतको जंगलमा बलात्कार भएको छ । हिजो बिहान करीव एघार बजे भारतको बलरामपुर जिल्लाको मनीपुर बजार क्षेत्रमा रासन किन्न हिँडेका राजपुर

असार १३, २०७९

बालविवाह रोक्न अभियान चलाउँदै स्थानीय तह

रञ्जिता अधिकारी दाङ, १२ असार ।  किशोर र किशोरीका बिचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कार्यलाई विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष निर्धारण गरिएको छ

असार १२, २०७९

दाङमा ३२ सय मेट्रिक टन मलको माग

दाङ, ९ असार । दाङमा बर्खे सिजनका लागि ३२ सय मेट्रिक टन मलको आवश्यकता देखिएको छ । बर्खे खेतीका लागि किसानले ३ हजार २ सय मेट्रिक टन रासायनिक मल माग

असार ९, २०७९

ट्राफिक सचेतना फैलाउँदै दाङ महिला जेसीज

घाेराही, ८ असार । दाङ महिला जेसीजले जेसीज सप्ताह २०२२ को पाँचौं दिन आज सवारी चालक र यात्रुहरुलाई ट्राफिक सचेतना प्रदान गरेको छ। जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता, जिल्ला प्रहरी

असार ८, २०७९

वैदिक गुरुकुलका विद्यार्थीलाई दाङ महिला जेसीजको सहयोग

घोराही, ७ असार । दाङ महिला जेसीजले ‘जेसीज सप्ताह–२०२२’ को चौथो दिन बालबालिकाहरुलाई विभिन्न सहयोग सामग्री उपलब्ध गराएको छ । जेसीजले घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्थित श्री गोरक्ष रत्ननाथ

असार ७, २०७९

पेट्रोलियम पदार्थको मुल्य वृद्धि तत्काल फिर्ता लिन नागरिक समाजको माग

घोराही, ७ असार । नागरिक समाज दाङले पेट्रोलिय पदार्थमा भईरहेको अस्वाभाविक मुल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । समाजका संयोजक केबी मसालको अध्यक्षतामा आज मंगलबार घोराहीमा बसेको बैठकले

असार ७, २०७९

दाङ महिला जेसीजद्वारा ‘सर्फ बनाउने तालिम’ प्रदान

घोराही, ५ असार । दाङ महिला जेसीजको सप्ताह व्यापी कार्यक्रम अन्तरगत आईतबार दोश्रो दिन ‘सर्फ बनाउने तालिम’ प्रदान गरिएको छ । जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता एवं दाङ जिल्ला उद्योग

असार ५, २०७९

घुमफिरका लागि आकर्षणको केन्द्र बन्दै कुलपानी (फोटो फिचर)

दाङ, ४ असार । कुनै बेला सानो पोखरी र एउटा कुटट्ी रहेको देउखुरीको कुलपानी अहिले धार्मिक तथा पर्यटकिय रुपमा विकास भएको छ । सिमसार क्षेत्रलाई संरक्षणसँगै पर्यटकिय क्षेत्रका रुपमा विकास

असार ४, २०७९

बुवा आमाको नाममा विद्यालयमा अक्षय कोष स्थापना

दाङ, ३ असार । स्वर्गीय बुवा आमाको नाममा विद्यालयमा अक्षय कोषको स्थापना गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं १८ मसिना निवासी स्वर्गीय देवीराम भुसाल र स्वर्गीय हरिकला भुसालको नाममा माध्यमिक

असार ३, २०७९

Next Page