घोराही, ६ वैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनबाट बिहीबार मन्त्रीहरूले शपथ लिएका हुन् । मुख्यमन्त्री जोखबहादुर
बैशाख ६, २०८१
घोराही, ६ बैशाख । सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । दाङको पहाडी क्षेत्र हाँसीपुर हुँदै प्रदेश राजधानी भालुवाङ जोड्ने बीपी मार्गअन्तर्गत सिमलतारा–मुलाबारी–हाँसीपुर–बाङ्गेसाल सडक खण्ड विस्तारसँगै स्तरोन्नतिको काम अन्तिम
बैशाख ६, २०८१
दाङ, ३० चैत्र । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख तुलाराम घर्ती मगरले आज दिउँसो १ बजे लुम्बिनी
चैत्र ३०, २०८०
घोराही, २९ चैत । नेपाली कांग्रेस वरिष्ठ नेता डा. शेखर कोईरालाले संविधानमा उल्लेख भएको निर्वाचन प्रणालीको गलत प्रयोग हुन थालेकाले मुलुकको विकासको वाधक बन्दै गएको हुँदा सच्याउन ठूला दल लाग्नुपर्ने
चैत्र २९, २०८०
घोराही, २९ चैत । दाङमा सडक बत्तीको एक करोड बढी विद्युत बक्यौता उठ्न बाँकी रहेको छ । जिल्लामा नेपाल विद्युत प्राधिकरण घोराही र तुलसीपुर वितरण केन्द्रअन्तर्गत विभिन्न सडकमा जडान गरिएको
चैत्र २९, २०८०
घोराही, २६ चैत । वनजङ्गल तथा खोलामा कुहिएर जाने अल्लो महिलाका लागि आम्दानीको स्रोत बनेको छ । अल्लो प्रशोधन गरेर धागो तथा कपडा उत्पादनसम्बन्धी सिप सिकेपछि महिलाले लाखौँ रुपियाँ आम्दानी
चैत्र २६, २०८०
दाङ,२३ चैत । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओबादी केन्द्र प्रदेश संसदीय दल लुम्बिनीका नेता जोखबहादुर महरालाई शुक्रवार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुख शेरचनले महरालाई संविधानको धारा
चैत्र २३, २०८०
घोराही, २२ चैत । गोरक्ष पात्रदेबता सिद्वरत्ननाथ देबिपाटन महायात्राको सम्पूर्ण तयारी पूरा भएको छ । यहि चैत २३ गते शुक्रबार बिहान साडे ४ बजे घोराही उपमहानगरपालिका १७ रत्ननाथ मठ चौघेराबाट
चैत्र २२, २०८०
देउखुरी,२२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजिनामा दिने भएका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले चैत २३ मा समर्थन फिर्ता लिएपछी सरकार अल्पमतमा परेको थियो ।
चैत्र २२, २०८०
घोराही, २१ चैत । दाङको देउखुरीमा बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–३ वनगाउँमा दुई वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएको
चैत्र २१, २०८०