समाचार

संजिवनी अस्पतालले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालन गर्ने

घोराही ८ साउन । पश्चिम नेपालमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्दै आएको संजिवनी शिक्षण अस्पतालले अब सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालले सम्पूर्ण आवश्यक कानुनी तथा प्रशासनिक

साउन ८, २०८३

शारीरिक अपाङ्ग देव, सिपले भविष्य कोर्दै

लीलाधर वली दाङ, ८ साउन । अधिकांश युवा भविष्यको खोजीमा सहरसँगै विदेश पस्ने सोचमा हुन्छन् तर देउखुरीको राप्ती गाउँपालिका–२ बराखुटी निवासी १८ वर्षीय देव परिवार भने गाउँमै बसेर आफ्नो भविष्य

साउन ८, २०८३

दाङमा थाइराइडका बिरामी बढ्दै, कम उमेरमै देखिन थाल्यो समस्या

दाङ, ४ साउन । दाङमा पछिल्लो समय कम उमेरका व्यक्तिमा थाइराइडसम्बन्धी समस्या बढ्दै गएको पाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थाइराइड परीक्षण गराउने सेवाग्राहीको संख्या निरन्तर बढ्दै गएको तथ्यांकले

साउन ४, २०८३

वीपी स्मृति दिवसमा दाङमा वृक्षारोपण र ‘जरा अभियान’ समापन गर्ने

दाङ,४ साउन । ४४औँ वीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दाङले वृक्षारोपण तथा ‘जरा अभियान’ को समापन गर्ने भएको छ । नेपाली कांग्रेस दाङले सूचना जारी गर्दै साउन ६ गते

साउन ४, २०८३

टेबल पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ,४ साउन । दाङमा टेबल पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । देउखुरीको गढवा गाउँपालिका–६ थानदेउखुरीमा सोमवार टेबल पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर एक

साउन ४, २०८३

विश्वकप फुटबल : उपाधिका लागि आजराति अर्जेन्टिना र स्पेन खेल्दै

दाङ,३ साउन । फिफा विश्वकप फुटबल सन् २०२६ को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिनाबीच खेल हुँदैछ । अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समयअनुसार

साउन ३, २०८३

पर्यटन प्रवद्र्धनसँगै स्वस्थ जीवनशैलीका लागि साइकल यात्रा आवश्यक : मन्त्री न्यौपाने

घोराही कोरा साइकल यात्रा सुरु दाङ, २ साउन। पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसारसँगै साइकलप्रति अभिरुचि बढाउने उद्देश्यले घोराही कोरा साइकल यात्रा–२०२६ भएको छ । प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्पदाको प्रवद्र्धनमा सहयोग

साउन २, २०८३

लुम्बिनी फुटबल एकेडेमीको तेश्रो वार्षिकोत्सव, खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रबाट भएको प्रयास प्रंशसा

दाङ, १ साउन । घोराहीमा रहेको लुम्बिनी फुटबल एकेडेमीले आफ्नो तेश्रो बार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ । लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक समिर वलीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका निवर्तमान

साउन १, २०८३

घोराहीमा कोरा साइक्लिङ च्यालेन्ज हुने, ८० बढी साइकलयात्री सहभागी हुँदै

दाङ,१ साउन । दाङको घोराहीमा कोरा साइक्लिङ च्यालेन्ज–२०२६ हुने भएको छ । प्राकृतिक, धार्मिकसँगै पर्यटकीय सम्पदाको प्रवद्र्धन गर्ने उद्दश्यले साउन २ गते शनिवार घोराहीमा कोरा साइक्लिङ च्यालेन्ज–२०२६ हुन थालेको हो

साउन १, २०८३

मतदान अधिकृतमाथि मोबिल छर्किएको आरोपमा वडा सदस्य पक्राउ

  दाङ,२९ असार । दाङमा विद्यालय व्यवस्थापन समितिको निर्वाचनका क्रममा मतदान अधिकृतमाथि मोबिल छर्किएको घटनामा संलग्न रहेको आरोपमा वडा सदस्य पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य समेत

असार २९, २०८३

Next Page