दाङ,१२ असोज । नागरिक सस्थाका रुपमा रहेको नेपाल पत्रकार महासंघलाई अघि बढाउनका लागि सवैको साथ र सहयोग आवश्यक रहेको नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले बताएका छन् ।
अशोज १२, २०७८
दाङ,१२ असोज। नेपाली कांग्रेस घोराही उपमहानगरपालिका नगर कार्यसमितिले दशै मिलन कार्यक्रम गर्ने भएको छ । नगर सभापति तिलक रावतको अध्यक्षतामा बसेको पहिलो बैठकले नेपालीहरुको पर्व दशै अगाडी घोराहीमा दशै मिलन
अशोज १२, २०७८
दाङ, ११ असोज । जिल्लाको पोल्ट्री व्यवसायमा लगानी बढ्दै गएको छ । केही बर्षअघिसम्म लगानी गर्न हिचकिचाउने अवस्था रहेपनि पछिल्लो समय लगानी बढ्दै गएको छ । जिल्लामा पछिल्लो समय पोल्टी
अशोज ११, २०७८
दाङ,११ असोज । नेत्रबिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ । प्रथम सम्मेलनले दिपेश बिष्टलाई अध्यक्षमा निर्वाचित गरेको छ
अशोज ११, २०७८
दाङ,१० असोज । राप्ती क्षेत्रको सांगीतिक उन्नयन तथा स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग म्यूजिक अवार्ड–२०७८ को मुल समिति तथा उपसमितिहरु गठन गरिएको छ । उत्सर्ग फिल्मस्
अशोज १०, २०७८
दाङ, ९ असोज । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्लाका १० वटा पालिकामा नयाँ नेतृत्वका लागि उम्मेद्वारी दर्ता भएको छ । दश स्थानीय तहमध्ये बंगलाचुली, राप्ती र शान्तिनगर गाउँपालिकामा सर्वसम्मतिमै
अशोज ९, २०७८
चितवन,८ असोज । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर र मोडेर्ना खोप आउँदो दसैँसम्म आइपुग्ने बताएका छन् । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा
अशोज ८, २०७८
दाङ, ८ असोज । दाङमा संगीत अवार्ड–२०७८ हुने भएको छ । उत्सर्ग फिल्म नेपाल, पहल नेपालको आयोजनामा संगीत अवार्ड गर्न थालेको हो । आयोजक संस्थाले बिहीवार घोराहीमा पत्रकार सम्मेलन गरी
अशोज ८, २०७८
म्याड्रिड — प्रशिक्षकका रूपमा रोनाल्ड कोमनको स्थिति बार्सिलोनामा अझ कमजोर भएको छ । स्पेनी ला लिगामा बार्सिलोनाले मंगलबार राति कमजोर मानिएको ग्रेनेडासँग १–१ को बराबरी खेलेको हो । रोनाल्ड अराजोले
अशोज ५, २०७८
तुलसीपुर, ५ असोज । तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुलाई ५० वटा साईकल वितरण गरेको छ । युएनडिपीको सहयोगमा उपमहानगरपालिकाले ‘किशोरीहरुको सशक्तिकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान’ भन्ने नारा सहित अन्तराष्ट्रिय शान्ति दिवसको
अशोज ५, २०७८