Ad Area
खेलकुद

घोराही कप खुल्ला पुरुष डबल्स ब्याडमिन्टन सम्पन्न

छबि पुरी घोराही, ३० चैत । घोराही कप खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता–२०८१ सम्पन्न भएको छ । घोराही ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगितामा ३ पुरुष डबल्स ब्याडमिन्टनमा समूह ए मा

चैत्र २९, २०८१

प्रदेश स्तरीय फुटबलको उपाधिमाथि बर्दियाको कब्जा, दाङ बन्यो उपविजेता

छबि पुरी घोराही, ३० चैत । लुम्बिनी प्रदेश खेलकुद परिषदको प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि बर्दियाले उचालेको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर – १७ गैरागाउँस्थित लुम्बिनी फुटबल एकेडेमीको

चैत्र २९, २०८१

प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि दाङ र बर्दिया भिड्ने

छबि पुरी घोराही, २९ चैत । लुम्बिनी प्रदेश खेलकुद परिषदको प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि दाङ र बर्दिया भिड्ने भएका छन् । शुक्रबार सम्पन्न सेमिफाईनल खेलबाट जीत दर्ता गर्दै

चैत्र २८, २०८१

घोराही कप खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता शुरु

छबि पुरी घोराही, २९ चैत । घोराही कप खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता–२०८१ दाङको घोराहीमा शुरु भएको छ । प्रतियोगिता खेल्न दाङसहित देशका रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, सल्यान, रुकुम, रोल्पालगायत

चैत्र २८, २०८१

लुम्बिनी प्रदेश स्तरीय फुटबलको फाईनलमा दाङ

छवि पुरी घोराही, २८ चैत । लुम्बिनी प्रदेश खेलकुद परिषदको प्रदेश स्तरीय फुटबल प्रतियोगितामा दाङ फाईनलमा प्रवेश गरेको छ । दाङको घोराही – १७ गैरागाउँस्थित लुम्बिनी फुटबल एकेडेमीको मैदान शुक्रबार

चैत्र २८, २०८१

लुम्बिनी प्रदेश स्तरीय फुटबलमा दाङ, बर्दिया र बाँके विजयी

छवि पुरी घोराही, २८ चैत । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा शुरु भएको प्रदेश स्तरीय फुटबल प्रतियोगितामा दाङ, बर्दिया र बाँके विजय भएका छन् । दाङको घोराहीस्थित लुम्बिनी फुटबल एकेडेमीको

चैत्र २८, २०८१

वर्षा बाधक बनेपछि दाङ र रुपन्देही लुम्बिनी प्रदेश स्तरीय क्रिकेटको संयुक्त विजेता

छबि पुरी घोराही, २८ चैत । लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता–२०८१ को फाईनलमा वर्षा बाधक बन्दा दाङ र रुपन्देही संयुक्त विजेता भएका छन् । बिहीबार राति परेको पानीले पिच

चैत्र २७, २०८१

राप्ती–६ लाई तरुण कप भलिबलको उपाधी

लक्ष्मण बस्नेत दाङ, २७ चैत । प्रथम नेपाल तरुण दल कप दाङ जिल्ला खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८१ को उपाधि राप्ती गाउँपालिका वडा न ६ ले जितेको छ । नेपाल

चैत्र २६, २०८१

दोस्रो घोराही गोल्ड कपको उपाधि घोराहीलाई, राप्ती टाईब्रेकरमा पराजित

छवि पुरी घोराही, २७ चैत । दोस्रो संस्करणको घोराही गोल्ड कप–२०८१ को उपाधि आयोजक घोराहीले जितेको छ । घोराही १८ नवलपुर फुटबल मैदानमा बुधबार भएको खेलमा राप्तीलाई टाईब्रेकरमा हराउँदै लगातार

चैत्र २६, २०८१

लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेटको उपाधिका लागि दाङ र रुपन्देही भिड्ने

छबि पुरी घोराही, २७ चैत । दाङमा जारी लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता–२०८१ को उपाधिका लागि दाङ र रुपन्देहीको टीम भिड्ने भएका छन् । लुम्बिनी प्रदेश खेलकुद परिषादको आयोेजना

चैत्र २६, २०८१

Next Page