Ad Area
खेलकुद

गोरखा स्कूल हाप्किडो डोजाङलाई २७ पदक

दाङ, ९ असार । रुपन्देहीको बुटवलमा भएको १०औँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा गोरखा स्कूल हाप्किडो डोजाङका खेलाडीले उत्कृष्ठ प्रदर्शन गरेका छन् । प्रतियोगितामा गोरखा स्कूल हाप्किडो डोजाङका खेलाडीले उत्कृष्ट खेल कौशल

असार ९, २०८२

अनुजाले जितिन स्वर्ण पदक

दाङ, ३० जेठ । दाङकी अनुजा चौधरीले एथलेटिक्समा तीन स्वर्ण पदक जितेकी छिन । नेपाल विद्यालय खेलकुद महासंघको आयोजनामा जेठको २५ देखि २९ गतेसम्म काठमाडौंमा भएको विद्यालयस्तरीय यु–१४ विद्यालय खेलकुद

जेष्ठ ३१, २०८२

प्रदेश स्तरीय पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि दाङलाई

छवि पुरी घोराही, २५ जेठ । लुम्बिनी प्रदेश स्तरीय पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ मा दाङ च्याम्पियन बनेको छ । दाङको बेलझुण्डी रंगशालामा भएको प्रतियोगितामा ३ पटकको अपराजित बाँकेलाई पछि

जेष्ठ २६, २०८२

प्रदेश स्तरीय पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

घोराही, २३ जेठ । दाङमा शुक्रबारदेखि लुम्बिनी प्रदेश स्तरीय पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । जिल्लाको बेलझुण्डी रंगशालामा प्रदेशभरका रोल्पा बाहेक ११ जिल्लाका खेलाडीहरुको सहभागीतामा प्रतियोगिता शुरु

जेष्ठ २४, २०८२

लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा

छवि पुरी घोराही, २२ जेठ । लुम्बिनी प्रदेशस्तरीय पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ । जेठ २३ गतेदेखि दाङको बेलझुण्डी रंगशालामा हुने प्रतियोगिताको सबै तयारी पूरा

जेष्ठ २३, २०८२

पन्ध्रौँ प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डको सबै तयारी पूरा

घोराही, २२ जेठ । लुम्बिनी प्रदेश स्तरीय पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ को सबै तयारी पूरा भएको छ । भोलि शुक्रबारदेखि दाङको बेलझुण्डी रंगशालामा उदघाटन हुन लागेको प्रतियोगिताको सबै तयारी

जेष्ठ २३, २०८२

आईसीसी विश्वकप लिग २ : नेपालले स्कटल्याण्डसँग खेल्दै

काठमाडौं, १८ जेठ, । स्कटल्याण्डमा सोमबारदेखि आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको एकदिवसीय शृंखला सुरु हुँदैछ । शृंखलाको पहिलो खेलमा नेपालले सोमबार नै स्कटल्याण्डसँग खेल्दै छ

जेष्ठ २०, २०८२

विश्व सुर्तिजन्य पदार्थविरुद्धको दिवसमा गोर्खा स्कुल हाप्किडो डोजाङद्वारा सचेतनामुलक कार्यक्रम

दाङ,१८ जेठ । विश्व सुर्तिजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा घोराहीस्थित गोर्खा स्कुल हाप्किडो डोजाङको आयोजनामा विशेष सचेतनामूलक कार्यक्रम गरेर मनाएको छ । कार्यक्रमको मुख्य उद्देश्य हाप्किडो खेलाडीहरूलाई सुर्तिजन्य पदार्थ तथा

जेष्ठ १९, २०८२

तुलसीपुर कप खुला पुरुष फुटबल प्रतियोगिता हुने

लक्ष्मण बस्नेत तुलसीपुर, ७ जेठ । दाङको तुलसीपुरमा प्रथम ‘तुलसीपुर कप खुला पुरुष फुटबल प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ। तुलसीपुर ब्वाइजको आयोजनामा प्रतियोगिता जेठ २० गतेदेखि अरनिको खेलमैदानमा सुरु हुनेछ।

जेष्ठ ८, २०८२

बुद्धिचाल संघको अध्यक्षमा पुनः शेरपाईली

घोराही, ६ जेठ । बुद्धिचाल संघ दाङको अध्यक्षमा अनिल शेरपाईली चयन हुनुभएको छ । संघको घोराहीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनवाट शेरपाईली पुनः अध्यक्षमा चयन हुनुभएको हो । ‘‘स्वास्थ्यका लागि खेल,

जेष्ठ ७, २०८२

Next Page