Ad Area
स्वास्थ्य

घोराहीका महिला स्वास्थ्य स्वयंसेविकाहरुको निशुल्क बिमा गर्ने तयारी

घोराही २०, मंसीर । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले महिला स्वास्थ्य स्वयंसेविकाहरुको स्वास्थ्य सुरक्षामा स्थानीय सरकार गम्भीर रहेको बताएका छन् । कोरोना महामारी उत्कर्षमा रहेका बेलामा जीउज्यानको परवाह नगरी

मंसिर २०, २०७८

भारतमा देखिएको ओमिक्रोन नेपाल भित्रिएला ? के भन्छन् विज्ञ

काठमाडौं,१७ मंसिर । छिमेकी मुलुक भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै नेपालमा जोखिम बढेको छ । यसअघि नेपालमा बेलायतबाट आएका नागरिकहरूले पहिलोपटक नयाँ भेरियन्टको रूपमा अल्फा भेरियन्ट भित्र्याएको भएपनि

मंसिर १७, २०७८

एचआईभी संक्रमितले भने : हामी सम्मानपूर्वक बाँच्न चाहन्छौं

घोराही १५, मंसीर । आज बुधबार ३४ औं विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने तय गरिएको

मंसिर १५, २०७८

आँखा सम्बन्धि रोगले विकराल रुप लिदै

  दाङ, १० मंसिर । आँखा शरीरको संवेदनशील अंगमध्ये एक हो । जसलाई हामीले अत्याधिक ध्यान दिनु जरुरी हुन्छ । विश्वमा हाल २५ करोड ३० लाख मानिसमा दृष्टीविहिनताको समस्या रहेको

मंसिर १०, २०७८

अस्पतालमा जाने विरामीको संख्या बढ्यो

दाङ, ६ मंसिर । जाडोयाम सुरु भएसँगै वायु प्रदुषण बढेको छ । चिसो मौसममा अन्य समयको भन्दा विभिन्न रोग गराउने भाइरस र जीवाणुहरू बढी सक्रिय हुने भएकाले अस्पतालमा पनि बिरामीको

मंसिर ६, २०७८

जनसंख्या व्यवस्थापनमा महत्वपूर्ण भूमिका

घोराही, १ मंसिर । आइपिपिएफ एसिया क्षेत्रिय निर्देशक सोनाल मेहताले नेपालको जनसंख्या व्यवस्थापनमा परिवार नियोजन संघले महत्वपूर्ण भूमिका खेलिरहेको बताएकी छन् । नेपाल परिवार नियोजन संघको ४१ औँ केन्द्रीय सभालाई

मंसिर १, २०७८

‘दाङमा छैन न्यूरो सेवा’, ३० घण्टापछि एक सुत्केरीको एअरएम्बुलेन्सबाट उद्धार

घोराही १९ कार्तिक । घोराही १६ सानीअम्बापुरकी २३ वर्षीया धनमाया नाथ योगीलाई सुत्केरी गराउन अपरेशनको सहारा लिनुपर्यो । पहिलो सन्तान नर्मल डेलिभरी गराएकी धनमाया दोश्रो सन्तानका लागि कार्तिक १६ गते

कार्तिक १९, २०७८

कोरोना संक्रमण फैलन सक्ने तर्फ सचेत हुनुपर्ने

कोरोना संक्रमणको दर घट्दै गएको छ । २०७६ साल चैत ११ गतेदेखि लकडाउन सुरु भएको थियो । त्यस यता संक्रमण दर बढेपनि हाल नियन्त्रणमा आउन थालेको देखिएको छ । यहाँका

कार्तिक १५, २०७८

भारतमा संक्रमितको सङ्ख्यामा फेरि वृद्धि

भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना कोरोना भाइरसबाट नयाँ संक्रमित भएको उल्लेख गरिएको थियो भने

कार्तिक ४, २०७८

कोभिडसँगै पोष्टकोभिड र ननकोभिड सेवालाई प्रभावकारी बनाउन लागिरहेका छौं: डा पोखरेल 

सरकारले स्वास्थ्य मन्त्रालयमा प्रशासन र प्राविधिकतर्फ गरी दुई जना सचिव नियुक्त गर्ने व्यवस्था गरे पनि लामो समयदेखि स्वास्थ्यतर्फका सचिव नियुक्त हुन सकेका थिएनन्। प्रशासनतर्फका सचिव पनि छोटो समयमा फेरबदल भइरहे।

कार्तिक ४, २०७८

Next Page