Ad Area
स्वास्थ्य

दिल्लीमा थप प्रतिबन्ध : स्कुल, कलेज र सिनेमा हल बन्द

नयाँदिल्ली,१४ पुस । कोभिड–१९ को बढ्दो संक्रमणलाई हेर्दै दिल्लीमा सार्वजनिक गतिविधिमा थप प्रतिबन्ध लगाइएको छ । दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै स्कुल, कलेज, सिनेमा घर, जिम, स्पा

पुस १४, २०७८

प्रतिष्ठानमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया

दाङ,७ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पहिलोपटक मेरुदण्ड (posterior pedicle screw fraction and fusion) को सफल शल्यक्रिया गरिएको छ । घोराही उपमहानगरपालिका–७ सौडियार निवासी ३३ बर्षीय महिलाको राप्ती

पुस ७, २०७८

स्थायी बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिलाको संख्या झण्डै तेब्बर, ८ स्थानमा घुम्ती शिविर

घोराही २, पुस । शारीरिक स्वस्थता, कामको योजना तथा सामाजिक विकासका लागि व्यवस्थित परिवार नियोजन अपरिहार्य रहेपनि अझै धेरैले असुरक्षित रुपमा परिवार नियोजनका साधन अपनाउने गरेका छन् । यौन तथा

पुस २, २०७८

प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. लामिछाने

दाङ, २ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. बसन्त लामिछाने नियुक्त भएका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय बैठकबाट उनलाई निमित्त उपकुलपतिको जिम्मेवारी तोकेको

पुस २, २०७८

घोराहीका महिला स्वास्थ्य स्वयंसेविकाहरुको निशुल्क बिमा गर्ने तयारी

घोराही २०, मंसीर । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले महिला स्वास्थ्य स्वयंसेविकाहरुको स्वास्थ्य सुरक्षामा स्थानीय सरकार गम्भीर रहेको बताएका छन् । कोरोना महामारी उत्कर्षमा रहेका बेलामा जीउज्यानको परवाह नगरी

मंसिर २०, २०७८

भारतमा देखिएको ओमिक्रोन नेपाल भित्रिएला ? के भन्छन् विज्ञ

काठमाडौं,१७ मंसिर । छिमेकी मुलुक भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै नेपालमा जोखिम बढेको छ । यसअघि नेपालमा बेलायतबाट आएका नागरिकहरूले पहिलोपटक नयाँ भेरियन्टको रूपमा अल्फा भेरियन्ट भित्र्याएको भएपनि

मंसिर १७, २०७८

एचआईभी संक्रमितले भने : हामी सम्मानपूर्वक बाँच्न चाहन्छौं

घोराही १५, मंसीर । आज बुधबार ३४ औं विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने तय गरिएको

मंसिर १५, २०७८

आँखा सम्बन्धि रोगले विकराल रुप लिदै

  दाङ, १० मंसिर । आँखा शरीरको संवेदनशील अंगमध्ये एक हो । जसलाई हामीले अत्याधिक ध्यान दिनु जरुरी हुन्छ । विश्वमा हाल २५ करोड ३० लाख मानिसमा दृष्टीविहिनताको समस्या रहेको

मंसिर १०, २०७८

अस्पतालमा जाने विरामीको संख्या बढ्यो

दाङ, ६ मंसिर । जाडोयाम सुरु भएसँगै वायु प्रदुषण बढेको छ । चिसो मौसममा अन्य समयको भन्दा विभिन्न रोग गराउने भाइरस र जीवाणुहरू बढी सक्रिय हुने भएकाले अस्पतालमा पनि बिरामीको

मंसिर ६, २०७८

जनसंख्या व्यवस्थापनमा महत्वपूर्ण भूमिका

घोराही, १ मंसिर । आइपिपिएफ एसिया क्षेत्रिय निर्देशक सोनाल मेहताले नेपालको जनसंख्या व्यवस्थापनमा परिवार नियोजन संघले महत्वपूर्ण भूमिका खेलिरहेको बताएकी छन् । नेपाल परिवार नियोजन संघको ४१ औँ केन्द्रीय सभालाई

मंसिर १, २०७८

Next Page