Ad Area
आर्थिक

आत्मनिर्भर लघुवित्त बन्यो धेरै कर तिर्ने संस्था, पायो दोश्रो पटक सम्मान

घोराही, ८ मंसीर । बैंक तथा वित्तीय संस्थाहरु तर्फ सबैभन्दा धेरै आयकर दाखिला गरेको भन्दै आत्मनिर्भर लघुवित्त बित्तीय संस्था लिमिटेडलाई बाह्रौँ कर सप्ताहको अवसरमा सम्मान गरिएको छ । आन्तरिक राजश्व

मंसिर ८, २०८०

सरस्वती मावि काठेकोलका विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

घोराही, ८ मंसिर । आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लिमिटेडले घोराही १५ स्थित सरस्वती माध्यमिक विद्यालय काठेकोलमा अध्ययनरत छात्राहरुलाई बित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण गरेको छ । केन्द्रीय कार्यालय घोराही रहेको आत्मनिर्भर

मंसिर ८, २०८०

दाङ माछामा आत्मनिर्भर, भुरामा परनिर्भरता

दाङ, ७ मंसिर । जिल्ला पछिल्लो समय माछामा आत्मनिर्भर बन्दै गए पनि माछाको भुराका लागि भने परनिर्भर हुनु परेको छ । जिल्लामा माछाको भुरा उत्पादन भए पनि आत्मनिर्भर हुन नसकेको

मंसिर ७, २०८०

२० लिटर दही बेच्न ५० किलो मिटरको यात्रा

घोराही, ७ मंसिर । दाङमा दुध र यसबाट उत्पादन हुने दहीमा आत्मनिर्भर हुँदै गएको पछिल्लो तथ्यांकले देखाएको छ । परम्परागत रुपमा भैँसीपालन गर्दै आएकासँगै पछिल्लो समय उन्नत नश्लका गाई र

मंसिर ७, २०८०

जग्गा भाडामा लिएर व्यावसायिक स्ट्राबेरी खेती

दाङ, ६ मंसिर । दाङको घोराहीमा व्यावसायिक रूपमा स्ट्राबेरी खेती सुरु गरिएको छ । घोराही उपमहानगरपालिका–१४ झिँगौरामा करिब ९ कट्ठा बढी जग्गामा व्यावसायिक स्ट्राबेरी खेती गरिएको हो । रोल्पा र

मंसिर ६, २०८०

दाङमा सुन्तलाको व्यावसायिक खेती

घोराही, ६ मंसिर । दाङको बंगलाचुलीमा पहिलो पटक गरिएको व्यावसायिक सुन्तला खेतीले उत्पादन दिन सुरु गरेको छ । बंगलाचुली गाउँपालिका–५ साकिने गाउँमा गरिएको सुन्तला खेतीले उत्पादन दिन सुरु गरेको हो

मंसिर ६, २०८०

काष्ठकलाका धनि जग्गुलाल,सधै ओझेलमा

दाङ, ५ मंसिर । उमेरले ६५ वर्षमा लागेका धर्नाका जग्गुलाल चौधरी अहिले पनि काठका मूर्ति बनाउने काम गर्दै आएका छन् । पाँचदशक बढी समयदेखि मूर्तिकला सक्रिय रहे, उनी तर घोराही

मंसिर ५, २०८०

राष्ट्रिय कर दिवस : कर दातालाई कर शिक्षा

दाङ, ५ मंसिर । बाह्रौँ राष्ट्रिय कर दिवसको अवसरमा दाङमा करदातालाई कर शिक्षा प्रदान गरिएको छ । आन्तरिक राजस्व कार्यालय दाङको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको समन्वयमा घोराहीमा

मंसिर ५, २०८०

फूल बिकेनन्, व्यवसायी मर्कामा

दाङ, ३ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिँगौरा निवासी पुष्प व्यवसायी लोकेन्द्र रोका मगरलाई यस वर्ष तिहारमा फूल खेतीबाट घाटा व्यहोर्नु प¥यो । तिहारलाई लक्षित गरेर गरिएको फूल

मंसिर ३, २०८०

२ अर्ब विद्युत बक्यौता उठाउन लाईन काट्दै घोराही विद्युत कार्यालय

घोराही, १६ कार्तिक । नेपाल विद्युत प्राधिकरण दाङले समयमा विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्न शुरु गरेको छ । लामो समयसम्म विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्न शुरु गरिएको नेपाल

कार्तिक १६, २०८०

Next Page