Ad Area
आर्थिक

आएन बजेट, प्रदेशसभा भवन निर्माण रोकियो

देउखुरी, २ पुस स्थायी मुकाम तोकिएको केही समयमै निर्माण सुरु भएको यहाँको प्रदेशसभा भवन निर्माण फेरि रोकिएको छ । यसअघि मुख्यमन्त्री फेरबदलमा रुमल्लिएको सरकारका पालामा ठेकेदारको ढिलासुस्तीका कारण तोकिएको समयमा

पुस २, २०७८

प्रदेशको गौरव सडक आयोजना, सुस्त काम

दाङ, १ पुस । घोराही उपमहानगरपालिका–३ कुइरेपानीदेखि घोराही उपमहानगरपालिका–१६ सर्रा जोड्ने कुइरेपानी–सर्रा बाइपास सडक प्रदेशको गौरवको आयोजनाभित्र पर्छ । कनै समय घोराहीको रिङरोडभित्र पर्ने उक्त सडक प्रदेश सरकार स्थापना भएसँगै घोराही

मंसिर २९, २०७८

सहकारीको माध्यमबाट उद्यमशिलता

दाङ, २८ मंसिर । सहकारीको माध्यमबाट उद्याशिलताको विकास गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । घोराही उपमहानगरपालिका वडा नं १८ गिठेपानी फुर्सेखालीमा रहेका एकता महिला विकास बहुउदेश्य सकारी संस्थाको २४

मंसिर २८, २०७८

नेपाल बैंकमा विद्यार्थी र नयाँ दम्पत्तीहरुलाई लक्षित बचत खाता

दाङ,२८ मंसिर । नेपाल बैंक लिमिटेडले विद्यार्थी र नयाँ दम्पत्तीहरुलाई लक्षित गरेर नयाँ शुभ ज्ञान बचत खाता कार्यक्रम ल्याएको छ । बैंकले ल्याएको नयाँ बचत खाताको बारेमा बैंकको दाङ शाखाले

मंसिर २८, २०७८

प्रधानमन्त्री रोजगार कार्यक्रम : विकास आयोजना सुरु नहुँदा थोरैलाई रोजगार

दाङ, २७ मंसिर । प्रधानमन्त्री रोजगार कार्यक्रमअर्तगत जिल्लामा चालु आर्थिक वर्ष २०७८÷०७९ मा हालसम्म १ सय ९३ जनाले मात्र रोजगार प्राप्त गरेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

मंसिर २७, २०७८

हाईपर फण्डको फन्दामा देश डुबाउने धन्दा, अवैध धन्दाले आर्थिक क्षेत्र जोखिममा

दाङ २६, मंसीर । एक महिना अघि दाङको घोराहीमा एक युवाले आर्थिक क्षेत्रमा क्रियाशील केही व्यक्तिहरुलाई राखेर रात्रिभोज गरे । उनले रात्रिभोजको सबै खर्च व्यहोरे । करीव ३ घण्टा चलेको

मंसिर २६, २०७८

दाङमा युवासँग महालक्ष्मी लाईफ बीमा जागरण अभियान

घोराही २४, मंसीर । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले समाजमा आफुलाई सफल बनाउन एउटा क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । सरल जीवनबाट माथि उठ्न विदेश जाने

मंसिर २४, २०७८

अनुदानबारे थाहै पाउँदैनन् ‘कृषक’

दाङ, २२ मंसिर । जिल्लाका कृषकहरुले सरकारले दिने अनुदानका बारेमा आफूहरुले जानकारीसमेत नपाउने गरेको गुनासो गरेका छन् । सरकारले ल्याउने अनुदान टाँठाबाँठाहरुले नै पाउने गरेको उनीहरुले बताए । बबई गाउँपालिका

मंसिर २२, २०७८

सामाजिक रुपान्तरणमा ग्रामीण महिला उत्थान केन्द्रको भूमिका अतुलनीय

घोराही २१, मंसीर । आत्मनिर्भर र सशक्त समाज सिर्जनाको परिकल्पनाका साथ स्थापित ग्रामीण महिला उत्थान केन्द्रले आफ्नो २७ औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । संस्थाकी अध्यक्ष आशमानी चौधरीको अध्यक्षता

मंसिर २१, २०७८

दाङमा पुल र सडकका लागि ९६ करोड बजेट

दाङ, २१ मंसिर । जिल्लामा सडक तथा पुल निर्माणका लागि प्रदेश सरकारले ९६ करोड बढी बजेट बिनियोजन गरेको छ । जिल्लामा सडक, पुल निर्माण तथा मर्मत सुधारका लागि आर्थिक बर्ष

मंसिर २१, २०७८

Next Page