समाचार

लुम्बिनी प्रदेश : बजेटमाथिको मन्त्रालयगत छलफल असार २२ र २३ गते हुने

दाङ,२१ असार । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३÷०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न

असार २१, २०८३

पुरन्धारालाई पराजित गर्दै त्रिशिद्देश्वरी दाङ भ्याकेशनल लिगको फाइनलमा

विकास  भट्टराई दाङ,२१ असार । पुरन्धारालाई पराजित गर्दै त्रिशिद्देश्वरी दाङ भ्याकेशनल लिगको फाइनलमा प्रवेश गरेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजना तथा नेवा सप्लायर्सको आर्थिक सहयोगमा सुरु भएको लिगको

असार २१, २०८३

बालविवाह र महिला संघर्षको यथार्थ बोकेको ‘गौँथली’ साउन १ देखि प्रदर्शनमा

दाङ, २० असार। बालविवाह, महिला संघर्ष, शिक्षा र पारिवारिक सम्बन्धको संवेदनशील कथा प्रस्तुत गर्ने नेपाली चलचित्र ‘गौँथली’ आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। प्रदर्शनको तयारीस्वरूप चलचित्रको भावनात्मक

असार २०, २०८३

दाङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

अमरराज आचार्य दाङ, २० असार । दाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिले शुक्रवार घोराहीमा आयोजना गरेको कार्यक्रममा दाङ्लाई पूर्ण खोप सुनिश्चितता तथा

असार २०, २०८३

पाँचौँ दाङ जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप हुने

दाङ,१७ असार । दाङमा पाँचौँ जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप हुने भएको छ । दाङ जिल्ला हाप्किडो संघको आयोजनामा भदौ १९ देखि २१ गतेसम्म घोराहीमा पाँचौँ दाङ जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप–२०२६ हुने भएको

असार १७, २०८३

राप्तीमा समुदायमा आधारित रोग निगरानी सम्बन्धी अभिमुखीकरण

मसुरिया, १७ असार । राप्ती गाउँपालिकाले जनप्रतिनिधि तथा सरोकारवालाहरूका लागि समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रदान गरेको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बुधबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा

असार १७, २०८३

पत्रकारिता, साहित्य र समाजसेवामा संगसँगै प्रियासन

जीवनमा मानिसले अनेक सपना देख्छ । ती सपनामध्ये केही पूरा हुन्छन्, केही अधुरै रहन्छन् । तर, निरन्तर इमानदारीपूर्वक आफ्नो कर्ममा लागिरहँदा कहिले काहीँ यस्ता क्षण आउँछन्, जसले वर्षौँको मेहनत, सङ्घर्ष

असार १७, २०८३

दाङमा २७ प्रतिशत धान रोपाइँ

दाङ,१६ असार ।  दाङमा यस वर्ष असार १५ गतेसम्म २७ प्रतिशत क्षेत्रफलमा धान रोपाइ भएको छ । दाङमा यो बर्ष धान खेती हुने अनुमान गरिएको ३६ हजार दुई सय हेक्टर जमिनमध्ये

असार १६, २०८३

उमेर समुहमा आफुलाई अब्बल बनाउदै दाङकी आसना, यु–१९ महिलाको राष्ट्रिय टिममा

विकास भट्टराई दाङ, १५‌‌असार । यही जुलाई ११ देखि मलेसियामा हुने एसीसी यु–१९ महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीमा दाङकी आसना चौधरी परेकी छिन्। आसना बिगत ४

असार १५, २०८३

लुम्बिनी प्रदेश च्याम्पियन दाङको यु–१९ क्रिकेट टिमलाई सम्मान

दाङ, १४ असार । वाई–वाई यु–१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता–२०८३ मा प्रदेश च्याम्पियन बन्न सफल दाङ जिल्लाको यु–१९ क्रिकेट टोलीलाई दाङ क्रिकेट संघले सम्मान गरेको छ । क्रिकेट संघले

असार १४, २०८३

Next Page