Ad Area
समाचार

वायु प्रदुषण न्युनीकरणका लागि आनीबानी सुधार जरुरी

घोराही, १९ जेठ । बढ्दो जलवायु प्रदुषणका कारण भई रहेको क्षति न्यूनीकरण गर्न मानिसले आफ्नो आनीबानी सुधार गर्नुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । स्वच्छ सफा नेपालको आयोजना र

जेष्ठ २०, २०८२

आईसीसी विश्वकप लिग २ : नेपालले स्कटल्याण्डसँग खेल्दै

काठमाडौं, १८ जेठ, । स्कटल्याण्डमा सोमबारदेखि आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको एकदिवसीय शृंखला सुरु हुँदैछ । शृंखलाको पहिलो खेलमा नेपालले सोमबार नै स्कटल्याण्डसँग खेल्दै छ

जेष्ठ २०, २०८२

गार्मेन्ट उद्योगबाट आम्दानी गर्दै महिला

दाङ, १९ जेठ । राप्ती गाउँपालिका–८ पिपरी निवासी केशरा गुरुङ सामान्य गृहिणी महिला हुन् । बिहान–साँझ घरको काम गर्ने गुरुङको दिउँसो समय फुर्सदमै बित्ने गरेको थियो । त्यही खाली समयलाई

जेष्ठ २०, २०८२

सार्वजनिक यातायात बन्दको घोषणा

तुलसीपुर, १८ जेठ । यातायात व्यवसायीले विभिन्न ७ बुँदे माग राख्दै सोमवारदेखि अनिश्चितकालिन दाङ बन्दको घोषणा गरेका छन् । निजी सवारीसाधनलाई यात्री बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिने गरी सबै प्रदेश

जेष्ठ १९, २०८२

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

काठमाडौं,१८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजावादी प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी

जेष्ठ १९, २०८२

विश्व सुर्तिजन्य पदार्थविरुद्धको दिवसमा गोर्खा स्कुल हाप्किडो डोजाङद्वारा सचेतनामुलक कार्यक्रम

दाङ,१८ जेठ । विश्व सुर्तिजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा घोराहीस्थित गोर्खा स्कुल हाप्किडो डोजाङको आयोजनामा विशेष सचेतनामूलक कार्यक्रम गरेर मनाएको छ । कार्यक्रमको मुख्य उद्देश्य हाप्किडो खेलाडीहरूलाई सुर्तिजन्य पदार्थ तथा

जेष्ठ १९, २०८२

महिनावारी स्वच्छता दिवसमा वक्तृत्वकला प्रतियोगिता

घोराही, १४ जेठ ।  महिनावारी स्वच्छता दिवसका अवसरमा महिनावारी हुँदा किशोरीहरुलाई चुनौति विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको छ । महिनावारी मैत्री समाजका लागि सहकार्य नाराका साथ बुधबार मनाईएको महिनावारी स्वच्छता दिवसका

जेष्ठ १६, २०८२

वायु प्रदुषण रोक्न आनीबानी सुधारमा ध्यान दिनुपर्नेमा जोड

घोराही, १४ जेठ । वायु प्रदुषण रोक्न आनीबानी सुधार गर्नुपर्ने घोराहीमा आयोजित सहभागीहरुको जोड दिएका छन् । स्वच्छ सफा नेपालको आयोजना र मुक्त कमलरी विकास मञ्चको समन्वय र आइएम स्वीडिस

जेष्ठ १६, २०८२

स्थानीय शासनका लागि युवा सशक्तिकरणमा जोड

घोराही, १३ जेठ । दाङ, सल्यान र कपिलबस्तुमा गठित युवा क्लबका सदस्यहरुलाई युवा नीति तथा कार्यक्रम, स्थानीय युवा परिषद गठनको उद्देश्य र आवश्यकताका विषयमा अभिमुखीकरण गरिएको छ । युवालयको आयोजना

जेष्ठ १४, २०८२

प्रेस युनियनको ३४ औं स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटसल

घोराही,१३ जेठ । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसका मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका–१७ पनौरास्थित फुटसल ग्राउण्डमा भएको नेपाल प्रेस युनियन दाङ र प्रेस चौतारी

जेष्ठ १४, २०८२

Next Page