Ad Area
समाचार

विद्यार्थीलाई आम्दानीसंग जोड्न बेसार खेती

मनिषा विक दाङ, २६ जेठ । तुलसीपुर उपमहानगरपालिका १ मा अवस्थित वीरेन्द्र माध्यमिक विद्यालय भ्यूडहर सुनपुरले विद्यार्थीलाई शिक्षासंगै व्यावहारिक ज्ञानसंग जोड्न थालेको छ । विद्यार्थीले पढ्दै कमाउँदै गरुन् भन्ने उद्देश्यले

जेष्ठ २६, २०८१

बस र अटो एकआपसमा ठोकिदा पाँच जना घाइते,तीन जनाको अवस्था गम्भीर

दाङमा बसले अटोलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका(७ स्थित राप्ति लोकमार्गमा रा १ ह २२०७ नम्बरको अटोलाई तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख

जेष्ठ २६, २०८१

रोल्पाली ढाङढुङ(कुरेली) समाज सेवाको पाँचौं साधारणसभा

घोराही,२६ जेठ । रोल्पाली ढाङढुङ कुरेली समाज सेवाको पाँचौं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद रोका मगरको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्य एवम् वडा

जेष्ठ २६, २०८१

जिल्ला लिग तथा क्वालिफायर्स फुटबल सुरु

लक्ष्मण बस्नेत घोराही, २५ जेठ । दाङ जिल्लास्तरीय लिग क्वालिफायर्स फुटबल प्रतियोगिता २०८१ शुक्रवारदेखि सुरु भएको छ । दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको तत्त्वाधानमा

जेष्ठ २५, २०८१

लुम्बिनी प्रदेश स्तरीय जलवायु कार्य र न्याय नेटवर्क गठन

हेमराज भट्ट दाङ, २४ जेठ । विश्व वातावरण दिवसको आवसरमा लुम्बिनी प्रदेश स्तरीय “जलवायु कार्य र न्याय नेटवर्क” गठन गरिएको छ । वातावरण संरक्षणको क्षेत्रमा क्रियाशिल क्लिन अप नेपाल (स्वच्छ

जेष्ठ २४, २०८१

जेष्ठ नागरिकलाई यातायातमा छुट कार्यान्वयन गर्न माग

घोराही, २४ जेठ । नागरिक समाज दाङले सार्वजनिक सेवालाई जेष्ठ नागरिकमैत्री बनाउन माग गर्दै स्थानीय प्रशासनलाई ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाएको छ । समाजका सचिव नारायणप्रसाद श्रेष्ठको नेतृत्वमा आज जिल्ला प्रशासन

जेष्ठ २४, २०८१

दाङका लागि पाँच अर्ब ५९ करोड बजेट विनियोजन

घोराही, २४ जेठ  । दाङमा सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि पाँच अर्ब ५९ करोड बढी बजेट विनियोजन गरेको छ । जिल्लामा चालु तर्फ चार अर्व ९५ करोड तीन

जेष्ठ २४, २०८१

रुकुम पश्चिममा भिरबाट लडेर शिक्षकको मृत्यु

रुकुम पश्चिम, २४ जेठ । रुकुम पश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–१० पेउघा घर भई सोही स्थानमा रहेको बाल कल्याण माध्यमिक विद्यालय टोड्केमा

जेष्ठ २४, २०८१

नेतृत्व विकास र सञ्चार सम्बन्धि कार्यशाला सम्पन्न

घाेराही, २१ जेठ । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा घोराहीमा २ दिने नेतृत्व विकास र सञ्चार कार्यशाला गोष्ठी  (Leadership and Communication Workshop) घाेराहीमा सम्पन्न भएको छ । ग्रामीण महिला

जेष्ठ २२, २०८१

लालपूर्जा पाउने आशामा मुक्त कमैया

घोराही, २२ जेठ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को कपासी नेर साना झुपडी भएको एउटा बस्ती बसेको दुई दशक नाघेको छ । जिल्ला प्रशासनको स्वामित्वमा रहेको यो जग्गामा

जेष्ठ २२, २०८१

Next Page