Ad Area
समाचार

शङ्खे किरा सङ्कलन गर्नेलाई १५ रुपियाँ दिने

सलिम मियाँ प्युठान,२१ असार । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ३ ले शङ्खे किरा समातेर ल्याउनेलाई नगद रकम दिने घोषणा गरेको छ । वडाका विभिन्न ठाउँमा शङ्खे किराको प्रकोप देखिएपछि

असार २१, २०८१

लुम्बिनीमा एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

घोराही, २० असार । लुम्बिनी प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । केन्द्रमा नेपाली कांग्रेस र नेकप एमालेको नयाँ समिकरण बनेसँगै लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन एमाले

असार २०, २०८१

विद्यार्थी नेता डिसीद्वारा जन्मदिनमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग

घोराही, २० असार । अनेरास्ववियू केन्द्रीय सदस्य, दाङ महिला जेसीज तालिम निर्देशक एवम् स्वास्थ्यकर्मी भीमा डिसीले विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ । घोराही उपमहानगरपालिा वडा नम्बर

असार २०, २०८१

अलपत्र कालाकाटे–गढवा हुलाकी सडक : ठेक्का तोड्ने प्रक्रियामा आयोजना, काम गर्ने पक्षमा ठेकेदार

घोराही, २० असार । सँगै ठेक्का लागेका ठाउँमा काम सम्पन्न भएर सेवा सुचारु भईसके । तोकिएको समयमा काम गरेका निर्माण कम्पनीले अहिले अरु ठाउँमा काम गरिरहेका छन् । तर, देउखुरीको

असार २०, २०८१

रास्वपा महामन्त्री ढकाल पदबाट निलम्बित

काठमाडौं,२० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले

असार २०, २०८१

घोराहीमा प्लाष्टिकजन्य बस्तु न्यूनीकरण गर्ने प्रतिवद्धता

घोराही, १९ असार । घोराही उपमहानगरपालिकाभित्र संचालित र अब स्थापना हुने उद्यमलाई वातावरणमैत्री उद्यमका रुपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । सोसेक नेपालको आयोजना तथा

असार १९, २०८१

सडक बिग्रदा सेवार खोलामा सवारीसाधन सञ्चालनमा समस्या

घोराही, १९ असार । दाङको घोराही–तुलसीपुर सडकखण्डको सेवार खोलामा डाइभर्सन नहुँदा सवारी सञ्चालनमा समस्या हुने गरेको । पुल निर्माणका क्रममा सेवार खोलाको पिच सडक भत्काइएपनि डाइभर्सन नबनाउँदा बर्षादको समयमा सवारी

असार १९, २०८१

बबई नदीले बगाउँदा बेपत्ता महिला मृत फेला

घोराही,१९ असार । दाङमा बबई नदीले बगाउँदा वेपत्ता भएकी महिला मृत भेटिएकी छन् । तुलसीपुर उपमहानगरपालिका–१४ मटेरा स्थित आफन्तीको घर जाने क्रममा नदी तर्न खोज्दा बुधवार बिहान बेपत्ता हुनुभएकी १९

असार १९, २०८१

बजार व्यवस्थापनमा सहयोग गर्ने युवालाई वडाको सम्मान

दाङ, १९ असार । घोराही उपमहानगरपालिकाको बजार क्षेत्रमा रहेका अव्यवस्थीत तारहरुलाई व्यवस्थीत गर्नका लागि खटिएका १६ जना युवालाई वडा नम्बर १५ ले सम्मान गरेको छ । वडा कार्यालयमा बुधबार एक

असार १९, २०८१

दाङमा बबई नदीले बगाउँदा महिला बेपत्ता

घोराही, १९ असार । दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता हुनुभएको छ । आज (बुधवार) बिहान बबई नदीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका–१४ निवासी २० बर्षीय सम्भना चौधरी बेपत्ता भएको इलाका

असार १९, २०८१

Next Page