घोराही, ६ असार । दाङ महिला जेसीजले घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरेको छ । संस्थाको आठौँ अधिवेशनमार्फत असार २५ गते भएको निर्वाचनबाट निर्वाचित
साउन ६, २०७९
घोराही, ६ साउन । राष्ट्रिय जनमोर्चा दाङले संगठन विस्तार तथा सुदृढिकरण अभियान चलाउने भएको छ । आगामी साउन १५ गतेदेखि असोज मसान्तसम्म संघीयताको खारेजी र राष्ट्रियताको रक्षाका लागि संगठन सुदृढ
साउन ६, २०७९
घोराही, ६ साउन । दाङमा पछिल्लो एक महिनामा मात्रै करीव साढे ६ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार असारमा मात्रै जिल्लाभरबाट ६ हजार ४ सय ८९
साउन ६, २०७९
घोराही, ६ साउन । दाङ जिल्लाको विभिन्न स्थानबाट चोरी भएका ६ वटा मोटरसाईकलसहित ३ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । दाङ जिल्लाको बिभिन्न स्थानहरुबाट विभिन्न मितिमा नामथर नखुलेका
साउन ६, २०७९
घोराही, ५ साउन । दाङमा स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका मध्ये ८ सय बढी उम्मेदवारको जमानत जफत भएको छ । गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा जिल्लाका दश स्थानीय
साउन ५, २०७९
दाङ, ५ साउन । दुई बर्षअघि दाङको घोराही बजारको सहिदगेट नजिक एउटा फलामे छड बोकेको टेक्टरमा ठोक्किँदा एकजना स्कुटीमा सवार महिलाको छातीमा छड रोपिएर ढाडबाट निस्किएका थिए । यहाँका स्वास्थ्य
साउन ५, २०७९
हेमराज शर्मा दाङ, ५ साउन । डिभिजन वन कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा नं. १६ मघैमा बर्षौदेखि अतिक्रमणमा परेको वन क्षेत्रलाई अतिक्रमण हटाएर स्थानीय समुदायलाई सामुदायिक वनका रुपमा हस्तान्तरण गरिएको
साउन ५, २०७९
काठमाडौँ,४ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै दासानायकेले राजीनामा दिएको जानकारी दिएका हुन् । स्कटल्यान्ड जानुअघि नेपाल क्रिकेट
साउन ४, २०७९
दाङ, ४ साउन । समाजवादी प्रेस संगठन दाङको संयोजकमा दिपक कुमाल चयन भएका छन् । नेकपा एकिकृत समाजवादीको जिल्ला र केन्द्रीय कमिटीले कुमाललाई शुभेच्छुक संस्था समाजवादी प्रेस संगठनको जिल्ला संयोजकको
साउन ४, २०७९
दाङ, ४ साउन । कपिलवस्तुमा बसको ठक्कर बाट दाङका एक व्यक्तिको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३० वर्षीय सुशील केसीको निधन भएको ईलाका प्रहरी कार्यालय गोरुसिङेका इन्चार्ज प्रहरी
साउन ४, २०७९