Ad Area
समाचार

खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता, लमही सेमिफाइनल

दाङ,२३ माघ । घोराहीमा जारी दोश्रो संस्करणको खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रंतियोगितामा उपाधि दावेदार राप्ती गाउँपालिकाको टिमलाई हराउँदै लमही नगरपालिकाको टिम सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको चौथो दिन

माघ २३, २०७९

राष्ट्रिय हाप्किडोमा लुम्बिनी च्याम्पियन

काठमाडौ, २३ माघ । दोस्रो अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार तथा सातौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप काठमाडौमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको हाप्किडो सेमिनार तथा सातौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा ग्लोबल हाप्किडोका

माघ २३, २०७९

न्यायीक समितिमा ५६ विवाद मिलापत्र

घोराही, २३ माघ । घोराही उपमहानगरपालिका न्यायीक समितिमा आर्थिक वर्ष २०७९÷०८० को माघ २३ गतेसम्म ५६ विवादको मिलापत्र गरिएको छ । गत आर्थिक २०७८–०७९ बाट जिम्मेवारी सरीआएको २१ र चालू

माघ २३, २०७९

गुरुकुल एकेडेमीको ८ औं बार्षिकोत्सव

दाङ,२२ माघ । दाङको घोराही–१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीले ८ औं बार्षिक उत्साव मनाएको छ । बार्षिक उत्सावका अवसरमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बर्तमान परिवेसमा विद्यार्थीलाई संस्कार र संस्कृतिसहितको गुणस्तरीय

माघ २२, २०७९

प्रथम जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा अल्फा च्याम्पियन

घोराही, २२ माघ । प्रथम जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता नारायणपुरमा सम्पन्न भएको छ । नारायणपुर डोजाङको आयोजनामा घोराही १० नारायणपुर कभर्ड हलमा शुक्रबारबाट भएको प्रतियोगितामा ९ स्वर्ण पदकसहित अल्फा तेक्वान्दो डोजाङ घोराही

माघ २२, २०७९

खुमबहादुर खड्का स्मृति भलिबलमा दंगीशरण र बंगलाचुली जीत विहीन

 घोराही, २२ माघ । घोराहीमा जारी दोश्रो संस्करणको खुमबहादुर खड्का स्मृति अन्तरपालिका पुरुष भलिबल प्रंतियोगिता अन्तरगत लिग चरणको तेश्रो दिन आईतबार भएको खेलमा राजपुर गाउँपालिका, लमही नगरपालिका, शान्तिनगर गाउँपालिका र

माघ २२, २०७९

औषधी व्यवसायीलाई सर्वसुलभ र गुणस्तरीय सेवा दिन आग्रह

दाङ,२१ माघ । औषधी व्यवसायीहरुले व्यवसायस्ाँगै मर्यादित र गुणस्तरीय सेवा दिन ध्यानदिनुपर्ने बक्ताहरुले जोड दिएका छन् । नेपाल औसधी व्यवसायी संघ दाङ शाखाको तेस्रो साधारणसभाका अवसरमा बोल्ने बक्ताहरुले व्यवसायीहरुले व्यवसायलाई

माघ २१, २०७९

संघीयताको मर्म अनुसार काम गर्छौं : मुख्यमन्त्री गिरी

दाङ, २१ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संघीयताको मर्म अनुसार काम गर्ने बताउनुभएको छ । लुम्बिनीप्रदेश सभाको छैठौं स्थापनादिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘प्रदेश सरकारले संघीयताको

माघ २१, २०७९

खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता : राजपुर, लमही, राप्ती र शान्तिनगर विजयी

 घोराही, २२ माघ । घोराहीमा जारी दोश्रो संस्करणको खुमबहादुर खड्का स्मृति अन्तरपालिका पुरुष भलिबल प्रंतियोगिता अन्तरगत लिग चरणको तेश्रो दिन आईतबार भएको खेलमा राजपुर गाउँपालिका, लमही नगरपालिका, शान्तिनगर गाउँपालिका र

माघ २१, २०७९

दाङ महिला जेसीजद्वारा विमला योगीलाई बुदादेवी गोराथोकी उत्कृष्ट महिला सम्मान

घोराही, २० माघ । दाङ महिला जेसीजले सामाजिक अभियन्ता विमला योगीलाई बुदादेवी गोराथोकी उत्कृष्ट महिला सम्मान प्रदान गरेको छ । महिला जेसीजले युवाहरुलागि सामाजिक, आर्थिकसँगै उनीहरुको सशक्तीकरणमा प्रेरणादायी भूमिका खेल्दै

माघ २०, २०७९

Next Page