Ad Area
समाचार

नाकाबासीलाई सधैं खानेपानीको समस्या

दाङ, ३ पुस । राजपुर गाउँपालिका–६ खाङेग्रा नाका भारतसँग सिमा जोडिएको सिमाबस्ती गाउँ हो । २०२८ सालतिर खङ्ग्रा नाकामा बस्ती बसेको थियो । सिमाक्षेत्रमा नागरिकको बसोवास बढ्दै गएपछि विकासका पूर्वाधार

पुस ३, २०८१

दोस्रो घोराही नगरस्तरीय तेक्वान्दोमा अल्फा बन्यो च्याम्पियन

घोराही, २ पुस । दोस्रो नगरस्तरीय तेक्वान्दो च्याम्पियनसिप–२०८१ को उपाधि अल्फा तेक्वान्दो डोजाङ घोराहीले जितेको छ । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा घोराही १७ धोब्बेस्थित

पुस २, २०८१

आफन्तको पर्खाइमा बित्यो दुई दशक, बेपत्ताको अवस्था अझै अज्ञात

छबि पुरी दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ की निर्मला थापाले द्वन्द्वकालीन कसैलाई सुनाउन मन लाग्दैन । शुरुवाती दिनमा उहाँले न्याय पाउने आशामा आफ्ना दुखपीडा धेरै ठाउँ सुनाउनुभयो

पुस २, २०८१

दोस्रो नगरस्तरीय तेक्वान्दो च्याम्पियनसिपमा २४ डोजाङका खेलाडी सहभागी

घोराही, १ पुस । दोस्रो घोराही नगरस्तरीय तेक्वान्दो च्याम्पियनसिप २०८१ शुरु भएको छ । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा घोराही १७ धोब्बेस्थित भुपू सैनिक हलमा

पुस १, २०८१

गाडी दुर्घटनामा दुइ महिलाको मृत्यु,१२ जना घाइते

घोराही, १ पुस । दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउँखोला बक्सकटिङ नजिकै सोमवार विहान लु १ ज ४२९८ नम्वरको विङ्गर गाडी दुर्घटना

पुस १, २०८१

दाङमा गाडी दुर्घटना, दुई जनाको मृत्यु

घोराही, १ पुस । दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउँखोला बक्सकटिङ नजिकै सोमवार विहान लु १ ज ४२९८ नम्वरको विङ्गर गाडी दुर्घटना

पुस १, २०८१

स्वास्थ्य स्वयंसेविका भन्छन,‘सरकारले जिम्मेवारी दियो, दुःख बुझेन’

अमरराज आचार्य दाङ, ३० मङ्सिर । घोराही उपमहानगरपालिका–९ निवासी शान्ता केसी २०४५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविका रूपमा काम गर्दै आएकी छिन् । उनले ३६ वर्षदेखि निःशुल्क रूपमा काम गदै आएको

मंसिर ३०, २०८१

सुन्तलाबाट आम्दानी लिँदै रोल्पाका किसान

भरत विश्वकर्मा रोल्पा, ३० मङ्सिर । रोल्पाको सुनिलस्मृति गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । पहाडी क्षेत्रमा फलेका सुन्तला पाकेपछि किसानलाई अहिले सुन्तला बिक्री गर्न व्यस्त भएका छन् ।

मंसिर ३०, २०८१

नियम विपरित जाने इट्टा उद्योगलाई कारवाहीको माग

दाङ,२९ मंसिर । दाङ देउखुरी इट्टा व्यवसायी समितिले नियम विपरित जाने उद्योगलाई कारवाहीको माग गरेको छ । समितिले शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर सरकारको निर्णय अनुसार पुसको मसान्तपछि मात्र

मंसिर २९, २०८१

विद्यालयलाई दुई लाख बढी सहयोग गर्ने प्रतिवद्धता

दाङ,२९ मंसिर । घोराही उपमहानगरपालिका–७ मा रहेको माध्यामिक विद्यालय सौडियारको भौतिक तथा शैक्षिक विकासका लागि दुई लाख बराबर सहयोग प्राप्त भएको छ । विद्यालयले निर्माण गर्ने सभाहलका लागि घोराही उपमहानगरपालिका–१५

मंसिर २९, २०८१

Next Page