Ad Area
समाचार

पत्रकार र ग्लोवल ओरियन्स नेपालबिच मैत्रीपूर्ण खेल

दाङ, १६ वैशाख । ग्लोवल ओरियन्स नेपाल प्रालि दाङको आयोजनामा शनिबार घोराहीमा पत्रकारसँग मैत्रीपूर्ण फुटवल खेल सम्पन्न भएको छ । ग्लोवल ओरियन्स घोराहीका प्रतिनिधि उमेश चौधरीको अध्यक्षता तथा नेपाल प्रत्रकार

बैशाख १६, २०८०

नेपाल र युएई एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौं,१६ वैशाख । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र युएई फाइनल प्रवेश गरेका छन् । वर्षाले प्रभावित खेलमा नेपाल समूह बिजेता भएका आधारमा फाइनलमा पुगेको छ भने युएईले

बैशाख १६, २०८०

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली चौधरीले लिए शपथ

दाङ, १५ वैशाख । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ गराएका हुन् । नेपाली कांग्रेस लुम्विनी

बैशाख १५, २०८०

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री नियुक्त

दाङ, १४ वैशाख । लुम्बिनीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्रसहित ८ दलका ५२ जना र एकजना स्वतन्त्र सांसदको समर्थनमा संविधानको

बैशाख १४, २०८०

आगलागी पीडित वलीलाई १५ हजार सयोग

लक्ष्मी पोख्रेल भालुवाङ, १४ बैशाख । राप्ती गाउँपलिका ४ बुडिचौर आगोलागी पीडित प्रेम बाहादुर वलीलाई आर्थिक सहयोग गरिएको छ । पीडित वलीको घरमा बैशाख ९ गते आगोलागी भएको थियो ।

बैशाख १४, २०८०

मुलुक खेल क्षेत्रमा अगाडि बढ्यो : मन्त्री शर्मा

घोराही, १४ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्माले नेपालमा खेलकुद क्षेत्रको विकास आशा लाग्दो भएको बताएकी छिन । दाङको बंगलाचुली गाउँपलिकामा सुरु भएको ‘तेस्रो

बैशाख १४, २०८०

फोरलेन सडकको काम नयाँ ढंगबाट बढ्छ : मन्त्री शर्मा

घोराही, १४ बैशाख । नेपाल सरकारका प्रवक्ता तथा सुचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले घोराही तुलसीपुर चारलेन सडक आयोजनाको काम नयाँ ढंगबाट थालनी गर्ने प्रकृया अघि बढेको बताउनुभएको छ

बैशाख १४, २०८०

घोराही न्यायिक समिति,अधिकांश विवाद मिलापत्र

दाङ, १३ बैशाख । घोराही उपमहानगरपालिका न्यायिक समितिले अधिकांश विवाद मिलापत्रमा सल्टेका छन् । समितिमा दर्ता भएकामध्य ६९ दशमलव २९ प्रतिशत उजुरी मिलापत्र समधान भएका छन् । तेस्रो चौमासिकअन्तर्गत् घोराही

बैशाख १३, २०८०

‘औलो रोगमा हेलचक्य्राई’

गोरक्ष समाचारदाता दाङ, १३ बैशाख । औलो रोगप्रति हेलचक्य्राइँ हुने गरेको एक कार्यक्रमका सहभागीले बताएका छन् । विश्व औलो दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालय दाङले मंगलवार घोराहीमा आयोजना गरेको कार्यक्रममा

बैशाख १३, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

देउखुरी,११ बैशाख । लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ। बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो। प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी

बैशाख ११, २०८०

Next Page