Ad Area
समाचार

श्रीमानको हत्या गरेर जब महिला प्रहरीमा पुगिन्

धनगढी,२८ चैत । कैलालीमा घरायसी विवादका क्रममा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियले हानेर

चैत्र २८, २०७८

रोल्पाको थबाङमा निशुल्क स्वास्थ्य शिविर, १ सय २३ जना महिलाले लिए सेवा

रोल्पा,२८ चैत्र । रोल्पाको थबाङमा निशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपाल परिवार नियोजन संघ दाङ शाखा र ग्लोबल आइ एमइ बैक थबाङ शाखाको सयुक्त आयोजना र थबाङ

चैत्र २८, २०७८

हराँउदै चिउरी पेल्ने कोल

दाङ, २८ चैत । घोराही उपमहानगरपालिका–१३ मौलाकोट निवासी कृष्णबहादुर घर्तीमगरको कुनै समय घरको प्रमुख आम्दानीको स्रोत चिउरीको तेल नै थियो । जंगलमा फलेका चिउरीको फल संकलन गर्ने र त्यही फललाई

चैत्र २८, २०७८

प्रेस सेन्टर घोराही शाखा गठन, अध्यक्षमा डाँगी

दाङ,२७ चैत । प्रेस सेन्टर नेपाल घोराही उपमहानगरपालिकाको अध्यक्षमा सन्तोष डाँगी चयन भएका छन् । प्रेस सेन्टर नेपालका सन्तोष डाँगीको अध्यक्षता तथा प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश

चैत्र २७, २०७८

मिर्गौला प्रत्यारोपणको लागि केसीले गरे ५ लाख सहयोग

दाङ,२७ चैत । घोराही उपमहानगरपालिका १५ बिपी चोक निवासी परास केसीले तुलसीपुर–९ दोघरे निवासी गंगाराम भण्डारीको छोरी समीक्षा भण्डारीको उपचारको लागि ५ लाख सहयोग गरेका छन् । विगत लामो समयदेखि

चैत्र २७, २०७८

दाङका सवै वडामा गठबन्धनले साझा उम्मेदवार बनाउने

दाङ, २७ चैत । दाङका सवै वडाहरुमा साझा उम्मेदवार बनाउने गठबन्धनले निर्णय गरेको छ । आइतबार घोराहीमा बसेको पाँच दलिय गठबन्धनको बैठकले साँझा उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाली

चैत्र २७, २०७८

एमाले दाङकोउम्मेद्वार चयनभर्चुअल विधिबाट उद्घाटन

दाङ, २७ चैत । नेकपाएमाले दाङले वडा तहमाउम्मेद्वार चयनको प्रक्रिया अघि बढाएको छ । एमाले दाङ प्रचार विभागले आइतवार पार्टी कार्यालय भरतपुरमा गरेको कार्यक्रमको पार्टीका महासचिव शंकर पोख्रेलले भर्चुअल विधिबाट

चैत्र २७, २०७८

गाउँपालिका अध्यक्षद्वारा सवारी साधन फिर्ता

दाङ,२७ चैत । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् । निर्वाचन आयोगले आसन्न बैशाख ३० गते हुन थालेको स्थानीय तह निर्वाचन

चैत्र २७, २०७८

गल्ला तथा किराना व्यवसायीद्वारा भित्रेपात्रोको विमोचन

दाङ,२७ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगतको गल्ला तथा किराना व्यवसायी समितिले प्रकाशन गरेको २०७९को भित्रेपात्रोको विमोचन गरिएको छ । आइतवार एक कार्यक्रमको आयोजना गरेर भित्रेपात्रोको विमोचन गरिएको

चैत्र २७, २०७८

चलचित्र ‘झिल्के’को ट्रेलर सार्वजनिक हुने

दाङ, २७ चैत । दाङ निवासी कलाकार तथा निर्देशक सुदन थापाको निर्देशनमा बनेको चलचित्र ‘झिल्के’ सार्वजनिक हुने तयारीमा रहेको छ । दंगालीहरुकै लगानीमा निर्माण भएको चलचित्र जिल्लाकै विभिन्न पर्यटकिय स्थलमा

चैत्र २७, २०७८

Next Page