Ad Area
समाचार

सातौँ घोराही मेयर कप फुटबलमा वडा नम्बर ३, १५ र १६ विजयी

घोराही, ७ पुस । घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयरकप रनिङ शिल्ड प्रतियोगिता अन्तरगत आईतबार पनि ३ खेल सम्पन्न भएका छन् । लिग चरणका खेल अन्तरगत आईतबार भएको खेलमा वडा

पुस ७, २०८१

अमला बिक्रीबाट आम्दानी गर्दै सामुदायिक वन

दाङ, ७ पुस । अमलाको फल बिक्री गरेर दाङका सामुदायिक वनले राम्रो आम्दानी गर्दै आएका छन् । सामुदायिक वनमा आफैँ उम्रिएका र वृक्षारोपण गरिएका रुखहरूमा फलेका अमलाका फल बिक्री हुनथालेपछि

पुस ७, २०८१

प्रदेशकै सर्वाधिक पुरस्कार राशिको ‘लुम्बिनी च्याम्पियनसिप फुटबल’ हुने

घोराही, ६ पुस । लुम्बिनी फुटबल एकेडेमी घोराहीले प्रदेशकै सर्वाधिक पुरस्कार राशिको लुम्बिनी च्याम्पियनसिप–२०८१ आयोजना गर्नेभएको छ । एकेडेमीले आगामी माघ दोस्रो साताबाट ए डिभिजन क्लबसहित विभिन्न स्थानीय तथा प्रदेश

पुस ६, २०८१

सातौँ मेयर कप फुटबलमा १८ नं. वडा विजयी, वडा नं. ७ र ११, ५ र १० को बराबरी

घोराही, ६ पुस । घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयर कप रनिङ शिल्ड प्रतियोगिता अन्तरगत शनिबार भएको खेलमा वडा नम्बर १८ विजयी भएको छ भने वडा नम्बर ७ र ११ तथा

पुस ६, २०८१

माध्यमिक विद्यालयस्तरिय निबन्ध लेखनमा सरस्वती मावि काठेकोल प्रथम

दाङ, ६ पुस । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल घोराही नगर इकाईको आयोजनामा शनिबार घोराहीमा भएको माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता सरस्वती माध्यमिक विद्यालय काठेकोलकी छात्रा

पुस ६, २०८१

तुलसीपुर–१२ मा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु

लक्ष्मण बस्नेत तुलसीपुर, ५पुस । तुलसीपुर उपमहानगरपालिका–१२ मा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ शुक्रवारदेखि सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ को आयोजनामा संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले उद्घाटन

पुस ५, २०८१

सातौँ संस्करणको मेयरकप फुटबल शुरु, वडा १३ को विजयी शुरुवात

घोराही, ५ पुस । घोराहीमा सातौँ संस्करणको मेयरकप फुटबल प्रतियोगितामा वडा नम्बर १३ ले विजयी शुरुवात गरेको छ । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रबारबाट

पुस ५, २०८१

दाङमा भएको सवारी दुर्घटनामा एकको मृत्यु, ११ जना घाइते

घोराही, ५ पुस । दाङमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिक वडा नं. १० गुर्जेखोला नजिकै शुक्रवार दिउँसो भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको

पुस ५, २०८१

दोस्रो नगरस्तरीय कराँते च्याम्पियनसिपको उपाधि ‘पहाड डोजो’ लाई

घोराही, ४ पुस । दाङको घोराहीमा भएको दोस्रो नगरस्तरीय कराँते च्याम्पियनसिप–२०८१ मा पहाड डोजो च्याम्पियन भएको छ । घोराही उपमहानगरपालिकाको कार्यक्रम अनुसार, घोराही नगर खेलकुद विकास समितिको आयोजनामा बुधबार र

पुस ४, २०८१

घुम्न जाउँ बर्दिया’अभियानको आज मुख्यमन्त्री आचार्यले उद्घाटन गर्दै

बर्दिया, ४ पुस। लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनका लागि प्रदेश सरकारले आजबाट ‘घुम्न जाऊँ बर्दिया’ अभियान सञ्चालन गर्दैछ । अभियानको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गर्दैहुनुहुन्छ ।मुख्यमन्त्री आचार्य अहिले बर्दियामा हुनुहुन्छ ।

पुस ४, २०८१

Next Page