Ad Area
समाचार

भुटानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं ,९ भदौ । नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९०

भदौ ९, २०८१

ड्रागनफ्रुटबाट राम्रो आम्दानी

सुशीला वली दाङ, ९ भदौ । रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गरे । विदेशबाट फर्किएपछि हाल उनी घोराही उपमहानगरपालिका–१८ अकबरेमा ड्रागनफ्रुट खेती गर्दै आएका छन् । बुढासहित

भदौ ९, २०८१

तुलसीपुर यातायात प्रालीले आईतबार यातायात बन्द गर्ने

तुलसीपुर, ८ भदाै । तुलसीपुर यातायात प्रालीले भदौ ९ गते आईतबार यातायात बन्द गर्ने जनाएको छ । तुलसीपुरकाे पश्चिम राेड र सितलपुर राेडमा यातायात बन्द गर्ने जनकारी दिएकाे हाे ।

भदौ ८, २०८१

देउखुरी पब्लिक स्कूलमा तेक्वान्दो खेलाडीको ग्रेडिङ

श्रवणकुमार यादव दाङ,८ भदौ ।लमही नगरपालिका-६ देउपुरस्थित देउखुरी पब्लिक स्कूलमा तेक्वान्दो ग्रेडिङ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। स्कुलका खेलकुद प्रमुख तिर्थराज पाण्डेको अध्यक्षता र दाङ तेक्वान्दो संघका अध्यक्ष बिष्णु

भदौ ८, २०८१

जेसीज सप्ताहव्यापी कार्यक्रमको समापन, समाजमा पु¥याएको योगदानको प्रशंसा

घोराही, ८ भदौ । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम समापन गरिएको छ । दाङ महिला जेसीजका अध्यक्ष जुनकुमारी बुढाको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको

भदौ ८, २०८१

प्रविधिको विकाससँगै दक्षता विकासमा ध्यान दिन आग्रह

दाङ,८ भदौ । नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायले नयाँ नयाँ प्रविधिको विकाससँगै फोटोग्राफी व्यवसायमा अवसरसँगै चुनौती थपिएको भन्दै त्यसबाट बच्नका लागि व्यवसायीमा नयाँ प्रविधिको ज्ञान आवश्यक रहेको बताए ।

भदौ ८, २०८१

मन्त्रीद्वय न्यौपाने र चौधरीलाई स्वागत

दाङ, ८ भदौ । नारायणपुर उद्योग वाणिज्य संघ दाङले लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीलाई स्वागत तथा सम्मान

भदौ ८, २०८१

लुम्बिनी प्रदेशका यातायात कार्यालयमा टोकन प्रणाली लागु गर्न निर्देशन

घोराही,७ भदौ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपानेले यातयात कार्यालयहरूमा अनिवार्य टोकन प्रणाली लागु गर्न कार्यालय प्रमुखहरुलाइ निर्देशन दिनुभएको छ । मन्त्रालयमा कार्यालय प्रमुखसहितको बार्षिक समीक्षा

भदौ ७, २०८१

विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउँदै मावि जजरागाउँ

घोराही, ७ भदौ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ रहेको श्री माध्यमिक विद्यालय जजरागाउँमा शुक्रबार ‘बुक फ्री डे’ का रुपमा व्यवहारिक शिक्षा प्रदान गर्न थालिएको छ । व्यवहारिक शिक्षा अन्तरगत

भदौ ७, २०८१

सरकारी सवारी साधनको दुरुपयोग राेक्न नागरिक समाजको ध्यानाकर्षण

घोराही, ७ भदौ । नागरिक समाज दाङले जिल्लामा रहेका सरकारी कार्यालयहरुको धेरै जसो सवारी साधन कार्यालय समय बाहेक र सार्वजनिक विदाको दिन व्यक्तिगत काममा प्रयोग भई दुरुपयोग भईरहेको प्रति गम्भीर

भदौ ७, २०८१

Next Page