Ad Area
समाचार

घोराहीमा लागुऔषधसहित दुई जना पक्राउ

दाङ,२२ पुस । घोराहीबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पुसको २१ गते विहान करिब ९ः३० बजेको समयमा घोराही उपमहानगरपालिका वडा नं. १३ बनगाउँ चौतारी टोलस्थित एक घरमा

पुस २२, २०८२

पवित्रादेवी स्मृति टी–२० क्रिकेटको उपाधि पुरन्धारा च्यालेन्जर्सलाई

घोराही,२१ पुस । दाङ युथ क्लबको आयोजनामा तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा सञ्चालन भएको पवित्रादेवी स्मृति टी–२० क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि पुरन्धारा च्यालेन्जर्सले हात पारेको छ। घोराही क्रिकेट

पुस २१, २०८२

सुका खोलामा बन्दै पक्की पुल

दाङ, २१ पुस । घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपाकिालाई जोड्ने गरी सुका खोलामा पक्की पुलको निर्माण सुरु भएको छ । वीपी मार्ग अन्तर्गत रामपुर, सिमलतारा, हाँसीपुर गरी घोराही उपमहानगरपालिका–१ र

पुस २१, २०८२

पवित्रादेवी स्मृति क्रिकेट : उपाधिका लागि पुरन्धारा र घोराही क्रिकेट एकेडेमी भिड्ने

हिमाल महरा घोराही,२० पुस । पवित्रादेवी स्मृति टि–२० क्रिकेट प्रतियोगिताकोः उपाधिका लागि पुरन्धारा र घोराही क्रिकेट एकेडेमी भिड्ने भएका छन् । दाङ युथ क्लबको आयोजनामा तथा दाङ जिल्ला क्रिकेट संघको

पुस २०, २०८२

पवित्रादेवी स्मृति क्रिकेटको सेमिफाइनल समीकरण पूरा

हिमाल महरा दाङ,१९ पुस। पवित्रादेवी स्मृति टी–२० क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। दाङ युथ क्लबको आयोजनामा तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको पवित्रादेवी स्मृति टी–२० क्रिकेट

पुस १९, २०८२

घोराहीमा आज माघ सांस्कृतिक महोत्सव हुने

दाङ, १९ पुस । घोराहीमा आज माघ सांस्कृतिक महोत्सव हुने भएको छ । थारू कल्याणकारिणी सभा दाङको आयोजनामा आज शनिवार घोराहीमा एकदिने माघ सांस्कृतिक महोत्सव–२०८२ हुन लागेको हो । घोराहीको

पुस १९, २०८२

पोल्ट्री दिवसमा सुत्केरीलाई अण्डा वितरण

दाङ, १८ पुस । दाङमा १३ औँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा सुत्केरीलाई अण्डा वितरण गरिएको छ । नेपाल लेयर्स कुखुरापालक संघको आयोजना, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङ

पुस १८, २०८२

बेलझुण्डी रंगशाला : जनशक्ति नहुँदा संरक्षणमा समस्या

लीलाधर वली घोराही,१५ पुस । दाङको गौरवका रूपमा रहेको बेलझुण्डी रंगशाला संरक्षणमा चुनौती बनेको छ । तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा करिब छ वर्षअघि राष्ट्रिय खेलकुद परिषद्को करिब २४ करोड २४ लाख

पुस १५, २०८२

प्रथम कौशला चौधरी स्मृति फुटबल प्रतियोगिता हुने

दाङ, १५ पुस । दाङको तुलसीपुरमा प्रथम कौशला चौधरी स्मृति फुटबल प्रतियोगिता–२०८२ हुने भएको छ । रतननाथ युथ क्लबको आयोजनामा तुलसीपुर उपमहानगरपालिका–१६ उत्तर कुरहरियास्थित लक्ष्मीपुर खेलमैदानमा यही पुस २६ देखि

पुस १५, २०८२

६४ लाख ८१ हजार चोरेको आरोपमा तुलसीपुरका युवक पक्राउ

दाङ,१५ पुस । काठमाडौंबाट चोरी गरी ल्याएको ६४ लाख ८१ हजार रकमसहित तुलसीपुरका एक युवक पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका २४ वर्षीय दुर्गाबहादुर केसीलाई प्रहरीले मंगलबार बिहान घरबाटै पक्राउ

पुस १५, २०८२

Next Page