Ad Area
समाचार

कराते रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्स सुरु

लक्ष्मण बस्नेत दाङ,२७ जेठ । जिल्लास्तरिय कराते रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्स शुक्रवारदेखि तुलसीपुरमा सुरु भएको छ। दाङ जिल्ला कराते संघको आयोजनामा संचालित रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्सको तुलसीपुर उपमहानगरपालिकाका

जेष्ठ २७, २०७९

सागर भण्डारी अभिनित ‘मनमा पिर’ युटुवको पाँचौ स्थानमा

घोराही,२७ जेठ । लुम्बिनी प्रदेशको दाङ जिल्ला जहाँ राष्ट्रिय, अन्तराष्ट्रियस्तरमा जिल्लालाई मात्र नभएर समग्र नेपाललाई चिनाउने कलाकारको जन्म भएको ठाउँ हो । नेपाली सांगीतिक क्षेत्रका हरेक विधामा दाङको उपस्थीति रहेको

जेष्ठ २७, २०७९

हिन्दु विद्यापीठमा चेतनामा आधारित शिक्षासम्बन्धि प्रशिक्षण

खड्ग शर्मा दाङ, २७ जेठ । चेतनामा आधारित शिक्षा (कन्सियसनेस वेस्ड एजुकेशन)को पाँच दिने प्रशिक्षण कार्यक्रम शुक्रवार घोराहीको हिन्दु विद्यापीठ(नेपालमा सम्पन्न भएको छ । विद्यालयका बालबालीकाको मानसिक विकासका लागि ध्यान

जेष्ठ २७, २०७९

चलचित्र काँडेतारको टिजर सार्वजनिक

काठमाडौं,२७ जेठ । राष्ट्रवादी धारमा निर्माण गरिएको चलचित्र काँडेतारको टिजर सार्वजनिक गरिएको छ । शुक्रबार ओएसआर युटुव च्यानलबाट टिजर सार्वजनिक गरिएको हो । नायक नवल खड्काकै निर्देशन एवं शिवम अधिकारी

जेष्ठ २७, २०७९

पौडी खेल्ने क्रममा शान्तिनगरमा एकजनाको मृत्यु

शान्तिनगर, २७ जेठ ।शान्तिनगर गाउँपालिका वडा नम्बर ३ भित्री खोला स्थित हाइ ड्याममा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर वडा नम्बर ३ माइलिपानी निवासी

जेष्ठ २७, २०७९

मेलानको स्थापना दिवसमा निशुल्क स्वास्थ्य परिक्षण

दाङ,२७ जेठ । मेलानको स्थापना दिवसका अवसरमा कैदीवन्दीको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । मेलानको १७ औं स्थापना दिवसको अवसरमा शुक्रवार तुलसीपुरमा रहेको कारागारमा ५४४ जना कैदीवन्दीको निशुल्क स्वास्थ परिक्षण

जेष्ठ २७, २०७९

प्रतिष्ठानमा १० महिनामा १ हजार बढिले सामाजिक सेवा ईकाईमार्फत निशुल्क स्वास्थ्य सेवा लिए

घोराही, २७ जेठ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङले बितेको १० महिनामा सामाजिक सेवा ईकाईमार्फत एक हजार भन्दा बढी नागरिकलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । सामाजिक सेवा ईकाईले

जेष्ठ २७, २०७९

वरपिपलको ऐतिहासिक गाउँ अर्थात गैरीगाउँ

घोराही, २२ जेठ । वृक्ष राजयनमः अर्थात पिपललाई रुखहरुको राजा भनेर पनि चिनिन्छ । भगवान कृष्णले गीतामा भन्नुभएको छ– अश्वत्थः सर्ववृक्षाणुां अर्थात सबै वृक्षमा म पिपलको वृक्ष हुँ । त्यसैगरी

जेष्ठ २५, २०७९

मारिकोल्सलाई प्रथम सन्तोष स्मृति कप फुटबलको उपाधी

लक्ष्मण बस्नेत दाङ,२५ जेठ । दाङको तुलसीपुरमा संचालित प्रथम सन्तोष स्मृति कप फुटबल प्रतियोगिता २०७९ को उपाधी क्याम्पस अफ लाईभ साईन्सेस् मारिकोल्स ए ले जितेको छ । क्याम्पस अफ लाईभ

जेष्ठ २५, २०७९

जिल्ला समन्वय समिति दाङमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित

घोराही,२५ जेठ । जिल्ला समन्वय समिति दाङमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन कार्यतालिका अनुसार जेठ २९ गते हुने निर्वाचनका लागि बुधवार उम्मेदवारी दर्ताको समय रहेको थियो ।

जेष्ठ २५, २०७९

Next Page