Ad Area
समाचार

अनियमित विद्युत हटाउन व्यवसायीको माग

दाङ,३१ साउन । विद्युत आपूर्ति अनियमित र लो भोल्टेजका कारण होटल व्यवसाय संचालनमा समस्या गम्भीर समस्या परेको भन्दै दाङ देउखुरी होटल व्यवसायी समितिले नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रलाई ध्यानाकर्षण

साउन ३१, २०७९

२३ औं स्थापना दिवसका अवसरमा रक्तदान

दाङ,३१ साउन । राप्ती बहिरा संघले आफ्नो २३ औं स्थापना दिवस रक्तदान कार्यक्रम गरेर मनाएको छ । संघले तुलसीपुरमा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेर सस्थाको स्थापना दिवस

साउन ३१, २०७९

१० अर्वको ऐतिहासिक ‘राप्ती कोरिडोर’को मन्त्री चौधरीद्वारा शिलान्यास

भालुवाङ, ३० साउन । नेपाल सरकारका शहरी विकास मन्त्री मेटमणि चौधरीले राप्ती नदी सभ्यतामा आधारित राप्ती कोरिडोरको शिलान्यास गर्नुभएको छ । एशियाली विकास बैंकको करिव १० अर्वको लगानीमा निर्माण हुने

साउन ३०, २०७९

‘राप्ती कोरिडोर’ आयोजना दाङको विकासमा नयाँ मोडेल- शहरी विकास मन्त्री चौधरी

घोराही, ३० साउन । शहरी विकास मन्त्री मेटमणि चौधरीले दाङको विकासका लागि ‘राप्ती कोरिडोर’ नयाँ आयामका रुपमा रहने बताउनुभएको छ । जिल्लास्थित पत्रकारहरुसँगको भेटघाटका क्रममा उहाँले दाङ प्रसस्त सम्भावना भएको

साउन ३०, २०७९

घोराहीका विद्यालयमा छड्के अनुगमन, शिक्षण सिकाई विधि बदल्न आग्रह

घोराही, ३० साउन । घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाले आईतबार पनि घोराही १० मा रहेको दुई वटा सामुदायिक विद्यालयको अनुगमन तथा छड्के निरीक्षण गरेको छ । घोराही उपमहानगरपालिका सामाजिक विकास

साउन ३०, २०७९

बहुउद्देश्यीय सभा गृहले आर्थिक विकासमा टेवा पुग्ने विश्वास

घोराही, ३० साउन । नेपाल सरकारका शहरी विकास मन्त्री मेटमणि चौधरीले सरकारले पुर्वाधार विकासमा प्राथमिकता दिएर काम गरि रहेको बताउनुभएको छ । दाङको एक मात्र बहुउद्देश्यीय सभा गृहको आईतबार विधिवत्

साउन ३०, २०७९

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं, २९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छिन् । आइतबार साँझ उक्त विधेयक फिर्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । संवैधानिक व्यवस्थाअनुसार सोमबारसम्ममा

साउन २९, २०७९

राजनीतिमाथि व्यङ्ग्य गरिएको तीज गीत सार्वजनिक (भिडियोसहित)

 काठमाडौं,२९ साउन । संचारकर्मी एवं गीतकार केएल पीडितले विकृत राजनीतिमाथि व्यंग्य गरेको तीज गीत ल्याएका छन् । “ए दिदीबहिनी आफ्नो नेता आफै बन्ने हो” शिर्षकको तीज गीत हाइलाइट्स नेपालबाट सार्वजनिक

साउन २९, २०७९

जनप्रतिनिधी र पार्टीबीच सहकार्य आवश्यकः उपसभापति खनाल

कमिरेचौर, २८ साउन । नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालले पार्टी र जनप्रतिनिधीबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर २ (क) ले बंगलाचुली

साउन २८, २०७९

कविता संग्रह ‘राष्ट्रियता जागरण’ लोकार्पण

दाङ,२८ साउन । साहित्यकार कुलबहादुर ओलीद्वारा लिखित कविता संग्रह ‘राष्ट्रियता जागरण’ को लोकार्पण गरिएको छ । लेखक संघ दाङको आयोजनामा शनिवार घोराहीमा भएको कार्यक्रममा प्राज्ञिक सदस्य डा. गोविन्द आचार्यले कविता

साउन २८, २०७९

Next Page