Ad Area
समाचार

ओपाईको इलेक्ट्रिक स्कुटी दाङको बजारमा

दाङ, ३ साउन । ओपाईको कम्पनीको इलेक्ट्रिक स्कुटी दाङको बजारमा आएको छ । युनाइटेड ट्रेड एण्ड सप्लायर्स घोराहीले ओपाईको इलेक्ट्रिक स्कुटी वजारमा ल्याएको हो । स्कुटरमा दुई हजार एक सय

साउन ३, २०७९

सेती अस्पताललाई नागरिकमैत्री बनाउने अभियानमा डिल्लीराज

 काठमाडौं, ३ साउन । डिल्ली राज भट्ट उमेरले २७ वर्ष भए । तर, उनी सुदूर भूमिमा रहेर स्वसुधारका क्षेत्रमा सक्रिय छन् । सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका भट्ट

साउन ३, २०७९

दाङमा वनको खाली जग्गामा कुरिलो खेती शुरु

दाङ, ३ साउन । दाङका सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती शुरु गरिएको छ । सामुदायिक उपभोक्ता समूहमा आवद्ध बिपन्न समुदायको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले डिभिजन वन कार्यालय दाङले सामुदायिक

साउन ३, २०७९

एक वर्षमा १ हजार ३८ सम्वन्ध विच्छेदका मुद्दा

दाङ, ३ साउन । जिल्ला अदालतमा परेका मुद्दामध्ये अधिकांश सम्बन्धविच्छेदका छन् । भर्खरै सकिएको आर्थिक वर्षमा जिल्ला अदालतमा परेका मुद्दाहरुमध्ये सम्बन्धविच्छेदका मुद्दाहरु बढी छन् । अदालतमा एक वर्षमा १ हजार

साउन ३, २०७९

बजेट खर्च कमजोर, जिल्लाको ३५ प्रतिशत बजेट फिर्ता

दाङ, ३ साउन । विकास बजेट खर्च नहुने प्रवृत्ति यो वर्ष पनि रोकिएन । कोष तथा लेखा नियन्त्रण कार्यालयकै तथ्यांकअनुसार अघिल्लो वर्षभन्दा यो आर्थिक वर्ष विकास बजेट खर्च गर्ने पद्धति

साउन ३, २०७९

कमैया मुक्तिको २२ बर्ष, समस्या अझै उस्तै

घोराही,३ साउन । कमैया मुक्त देश घोषणा भएको २२ बर्ष पुरा भएको छ । कमैया मुक्तिसँगै पुनःस्थापनाका लागि तत्कालिन सरकारले २०५७ साल साउन २ गते देशलाई कमैया मुक्त घोषणा गरेको

साउन २, २०७९

अनलाइन पत्रकारिता संवेदनशील हुनुपर्नेमा सरोकारवालाको जोड

दाङ, २ साउन । अनलाइन पत्रिका मेचीकाली अनलाइनले आफ्नो ७औँ वार्षिकोत्सव मनाएको छ । दाङको घोराहीबाट २०७२ साल साउन २ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको अनलाइनले सोमबार एक कार्यक्रम गरी

साउन २, २०७९

कलश सहकारीको ४३ करोड बढी कारोबार,सबै सूचक सकारात्मक

दाङ, १ साउन । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो एक वर्षमा ४३ करोड बढी कारोबार गरेको छ । आर्थिक वर्ष सकिएको भोलि साउन १ गते

साउन १, २०७९

प्रादेशिक आयुर्वेद चिकित्सालयलाई ५० शैयाको बनाइने

घोराही, १ साउन ।दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयलाई ५० शैयाको बनाइने भएको छ । त्यसका लागि लुम्बिनी प्रदेश सरकारबाट बजेट बिनियोजन भएको लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार

साउन १, २०७९

राप्ती गाउँपालिकाले लगायो जंकफूड र प्लाष्टिकका माला, खादा प्रयोगमा प्रतिबन्ध

दाङ, १ साउन । दाङको राप्ती गाउँपालिकाले जंकफूड र प्लाष्टिकका माला तथा खादा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। पछिल्लो समय सम्मानका नाममा जताततै स्वागत सत्कार बढी तामझामयुक्त भइरहेको समयमा

साउन १, २०७९

Next Page