Ad Area
समाचार

आजबाट शैक्षिक सत्र सुरु, पाठ्यपुस्तक अपर्याप्त

घोराही, ३ बैशाख । दाङमा आजबाट यो वर्षको शैक्षिक सत्र शुरु हुँदैछ । विद्यार्थी भर्ना अभियानदेखि विद्यार्थीहरुका लागि आवश्यक पर्ने पाठ्यपुस्तकको जोहो गर्नुपर्ने बेला भएपछि पुस्तक व्यवसायीलाई पुस्तकको जोहो गर्न

बैशाख ३, २०८०

फुटसल प्रतियोगितामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विजयी

घोराही, २ वैशाख । त्रिभुवननगर जेसीजको जेसीज सप्ताह अन्तर्गतको फुटसल प्रतियोगितामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विजयी भएको छ । स्पोर्टस् एरिना घोराही–१७ पनौरामा भएको खेलमा बैंकर्स क्लब अफ घोराही सिटीलाई

बैशाख २, २०८०

‘पत्रकारिता क्षेत्रलाई व्यवस्थीत र जिम्मेवार बनाउन गम्भीर बनौ’

घोराही, २ बैशाख । पत्रकारिता क्षेत्रलाई व्यवस्थीत, मर्यादित र जिम्मेवार बनाउन संचार क्षेत्रमा संलग्न सवै लाग्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०८० को अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखाले शनिवार

बैशाख २, २०८०

दाङमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

घोराही, २ बैशाख । दाङमा शनिवार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको घोराही–लमही सडक खण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । तुलसीपुरबाट बुटवल

बैशाख २, २०८०

संस्कृत विद्या वैज्ञानिक रहेको महासचिव वैद्यको जिकिर

घोराही, १ बैशाख । नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्यले आदर्शवाद र भौतिकवादको विषयमा चर्चा भईरहँदा संस्कृत विज्ञानले अघि सारेका विषयहरु वैज्ञानिक रहेको बताउनुभएको छ । आफ्नी आमा जानका वैद्य

बैशाख १, २०८०

जोखिम जोलेर गाउँगाउँमा सेवा प्रदान गर्दै आत्मनिर्भर लुघवित्त

घोराही, १ बैशाख । ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रवर्द्धन आत्मनिर्भर लुघवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष मिरा चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा

बैशाख १, २०८०

लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा लोक गायक पाण्डेय र वलीलाई पुरस्कार प्रदान

दाङ, ३० चैत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लोक गायक तथा सर्जक दण्डपानी पाण्डेय र गायक तथा संगीतकार केशवराज वली ‘राजेश’ लाई सम्मान गरिएको छ । राष्ट्रिय

चैत्र ३०, २०७९

बबई करिडोर र महाभारत क्षेत्रका बस्तीको वैज्ञानिक व्यवस्थापनका लागि पहल गर्ने निर्णय

घोराही, ३० चैत । प्रत्येक महिनामा बस्दै आएको दाङका स्थानीय तहबीचको अन्तर स्थानीय तह स्तरीय घुम्ती बैठक घोराहीमा बसेको छ । जिल्ला समन्वय समिति दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको व्यवस्थापनमा

चैत्र ३०, २०७९

मावि चरकमटियाको मतगणनामा ढिलाई, चाँडो मतपरिणाम सार्वजनिक गर्न अभिभावकको माग

घोराही, ३० चैत । बबई गाउँपालिकाको वडा नम्बर ७ स्थित सरस्वती मावि चरकमटियाको आगामी कार्यकालका लागि विद्यालय व्यवस्थापन समिति चयन गर्न गरिएको निर्वाचनको मतगणना हुन सकेको छैन । गत चैत्र

चैत्र ३०, २०७९

लोकस्टार शनी बिश्वकर्माको गीत टिकटकमा रुचाइदै

दाङ, चैत ३० । नेपाली मौलिक संस्कृति बोकेको लोक दोहोरी गीति एल्वम ‘खर काटेर’ टिकटकमा अत्यधीक रुचाइएको छ । लोकस्टार शनी बिश्वकर्मा र करुणा ओलीद्वारा स्वरबद्ध लोक दोहोरी गीति एल्वम

चैत्र ३०, २०७९

Next Page