Ad Area
समाज

सीप सिकाउँदै आत्मनिर्भर बनाउने लक्ष्य

घोराही, २९ जेठ । मुक्त कमलरी तथा विपन्न महिलाहरुका लागि २ महिने आधारभूत सिलाई कटाई तालिम प्रदान गरिएको छ । सीप सिकाउँदै आत्मनिर्भर बनाउने उद्देश्यसहित लक्षित समुदायका महिलाहरुलाई आधारभूत सिलाई

जेष्ठ ३१, २०८१

सरसफाईसँगै वातावरण जोगाउने अभियानमा मुक्त कमलरी

घोराही, २४ जेठ । मानवीय कारणले बढ्दो प्रदुषण कम गर्न वातावरण स्वच्छ बनाउने अभियानका साथ पर्यावरण संरक्षण अभियानमा मुक्त कमलरीहरु जुर्मुराउन थालेका छन् । समुदायमा हुने गरेको फोहोर व्यवस्थापन सम्बन्धी

जेष्ठ ३१, २०८१

विपत व्यवस्थापन सम्बन्धी रिहरमा अन्तरक्रिया, सजकता अपनाउन आग्रह

श्रीराम दहित रिहार,२९ जेठ । लमही नगरपालिका वडा नं ९ रिहार दाङ्गमा एक दिवसीय विपत व्यवस्थापन अन्तरक्रिया भएको छ । लमही नगरपालिका वडा नं ९ का वडा अध्यक्ष भेषबहदुर केसीको

जेष्ठ २९, २०८१

तुलसीपुर ईशानले गर्यो बबईमा आँखा शिविर

निरला अर्याल दाङ,२६ जेठ । लायन्स क्लव अफ तुल्सीपुर ईशानको आयोजन तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा बबई गाउँपालिका निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ

जेष्ठ २६, २०८१

रोल्पाली ढाङढुङ(कुरेली) समाज सेवाको पाँचौं साधारणसभा

घोराही,२६ जेठ । रोल्पाली ढाङढुङ कुरेली समाज सेवाको पाँचौं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद रोका मगरको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्य एवम् वडा

जेष्ठ २६, २०८१

दाङका लागि पाँच अर्ब ५९ करोड बजेट विनियोजन

घोराही, २४ जेठ  । दाङमा सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि पाँच अर्ब ५९ करोड बढी बजेट विनियोजन गरेको छ । जिल्लामा चालु तर्फ चार अर्व ९५ करोड तीन

जेष्ठ २४, २०८१

लालपूर्जा पाउने आशामा मुक्त कमैया

घोराही, २२ जेठ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को कपासी नेर साना झुपडी भएको एउटा बस्ती बसेको दुई दशक नाघेको छ । जिल्ला प्रशासनको स्वामित्वमा रहेको यो जग्गामा

जेष्ठ २२, २०८१

विश्व वातावरण दिवस अन्तरगत लक्ष्मीपुरमा सरसफाई तथा अन्तरक्रिया

घोराही, १९ जेठ । विश्व वातावरण दिवसको सप्ताह व्यापी कार्यक्रम अन्तरगत घोराही ४ को लक्ष्मीपुरमा वातावरण संरक्षणका लागि समुदायमा सरसफाई तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । मुक्त कमलरी विकास मञ्च,

जेष्ठ १९, २०८१

दुध बिक्री गरेर मासिक डेढ लाख आम्दानी

घोराही, १९ जेठ । दाङको राजपुर गाउँपालिका–४ निवासी टिकाराम यादवको परिवारले भैसी पालन गर्दै आएको बर्षौ बित्यो । यादव समुदायको पुर्खौली पेसा नै भैँसी पालन भएकाले ४÷५ वटा भैसी घरमा

जेष्ठ १९, २०८१

घोराही–१३ बाट मानसिक समस्याग्रस्त महिलाको उद्धार

घोराही, १८ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ बडहरास्थित शान्तिनगर बस्दै आउनुभएकी लक्ष्मी बिकको उद्धार गरिएको छ । वैदेशिक रोजगारीका क्रममा मानसिक समस्या भएपछि घर फर्किनुभएकी करीव ३५ वर्षीया

जेष्ठ १८, २०८१

Next Page