Ad Area
समाज

ग्यास उत्पादनका लागि पशु पाल्ने तयारी, जग्गा दिन घोराही उपमहानगर सकारात्मक

दाङ, १९ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १६ तेरौटेमा रहेको बायोग्यास प्लान्टले फोहोर अभावमा लक्षित घरधुरीमा पु¥याउने गरी ग्यास उत्पादन गर्न सकिरहेको छैन । फोहोर जुटाइदिन विभिन्न स्थानीय तह

पुस १९, २०८०

जाडो छल्न जलाशय र नदीमा आगन्तुक चरा

दाङ,९ पुस । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा ६ वर्ष अघिसम्म जलाशय थिएन । गाउँनजिकको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार ठाउँमा प्रदेश र स्थानीय सरकारले बजेट दिएपछि स्थानीयको पहलमा कृत्रिम जलाशय निर्माण

पुस ९, २०८०

न्याय र उद्धारको पर्खाइमा हीमा

घोराही, ८ पुस । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भर्खरै सकिएको छ । मंसिर ९ गतेदेखि २४ गतेसम्म चल्ने यो अभियान चल्दा होस् या अरु बेलामा हिंसा विरुद्धको अभियानका

पुस ८, २०८०

पद्मोदयमा अध्ययनरत भूकम्प प्रभावित सहपाठीलाई विद्यार्थीद्वारा आर्थिक सहयोग

घोराही, ६ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित पद्मोदय पब्लिक नमुना मावि भरतपुरमा अध्ययनरत विद्यार्थीहरुले भूकम्प प्रभावित सहपाठीलाई आर्थिक सहयोग गरेका छन् । गत कार्तिक १५ गते गएको भूकम्पमा

पुस ६, २०८०

‘हनी–ट्र्याप’मा तीन महिलालाई जेल सजाय

दाङ, ४ पुस । आपराधिक लाभको मुद्दा (हनी–ट्र्याप) मा तीन जना महिला दोषी ठहर भएका छन् । दाङ जिल्ला अदालतले हनी–ट्र्यापमा संलग्न तीन महिलालाई दोषी ठहर गर्दै जेल सजाय तोकेको

पुस ४, २०८०

घोराही–१९ मा बिरामी बोक्न टोलटोलमा स्ट्रेचर

दाङ, ३ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १९ का प्रत्येक टोलमा बिरामी बोक्न स्ट्रेचर वितरण गरिएको छ । घोराही उपमहानगरपालिका भएर पनि भूगोलका हिसाबले विकट रहेको १९ नं. वडामा

पुस ३, २०८०

रुसी सेनामा नेपाली : जो युक्रेनको कब्जामा छन्

  ‘स्टुडेन्ट भिसा’मा मस्को पुगेका दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीका २२ वर्षीय प्रतीक पुन एजेन्टको फन्दामा परेर रूसी सेनामा भर्ती हुनपुगे । केही महिनाको तालिमपछि प्रतीक युद्धग्रस्त क्षेत्रमा खटाइएका थिए ।

पुस ३, २०८०

पूर्व माओवादी लडाकु : कृषि क्रान्तीदेखि रुसी सेनासम्म

  जनताको मुक्तिको सपना देखेर रामचन्द्र खड्का १५ वर्षमै माओवादी युद्धमा होमिए । रुकुम खाराका उनले ९ कक्षामा पढ्दा-पढ्दैको पुस्तक फालेका थिए, र बन्दुक समाएका थिए । व्यवस्था बदल्न भनेर

पुस १, २०८०

न्याय नपाएको भन्दै टायर बालेर सडकमा उत्रिए मृतकका आफन्त

घोराही, १ पुस । दाङमा टिप्परको ठक्करबाट ज्यान गुमाएका दुई युवाका आफन्तले न्याय नपाएको भन्दै घोराहीको तुलसीपुर चोकमा बिहानैदेखि सडकमा टायर बालेर आन्दोलनमा उत्रिएका छन् । प्युठानको झिमरुक गाउँपालिका ४

पुस १, २०८०

मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि

दाङ, २८ मंसिर । दाङमा मानव अधिकार उल्लङ्घनका घटना वृद्धि भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि दाङमा २०२३ को जनवरीदेखि

मंसिर २८, २०८०

Next Page