Ad Area
समाज

मूर्ति कलामा भविष्य खोज्दै भीम

दाङ, १५ असार । बाल्यकालदेखि चित्रकलामा रहर । त्यही रहरले गर्दा सानोमा कहिले कागजमा चित्र कोर्थे । कहिले गिलो माटो भेट्दा त्यसैलाई भागवान, जनावर त कहिले साथीको मूर्ति बनाइदिन्थे ।

असार १५, २०७९

गुरुकुलका विद्यार्थीद्वारा खाद्यान्न सहयोग

घोराही,१३ असार । घोराही उपमहानगरपालिका–१५ रतनपुरस्थीत गुरुकुल एकेडेमीमा कक्षा ११ को व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुले एकदिन बजारमा सामान विक्रि गर्दा बचत भएको नाफा रकमबाट असक्त एवं मानसिक अपांगता भएकाव्यक्तिलागि खाद्यान्न

असार १३, २०७९

माग पूरा नभए कडा आन्दोलनमा उत्रने मुक्त कमलरीहरुको चेतावनी

घोराही, १३ असार । सोमबार ९औँ मुक्त कमलरी दिवस दाङमा विरोधका रुपमा मनाईएको छ । सरकारले २०७० साल असार १३ गते आजकै दिन नेपाललाई कमलरी मुक्त घोषणा गरेको थियो ।

असार १३, २०७९

रासन किन्न गएका युवतीमाथि सीतावर्ती क्षेत्रमा बलात्कार, चार जना नियन्त्रणमा !

दाङ, १३ असार । सीतावर्ती क्षेत्रमा दुई नेपाली युवती भारतको जंगलमा बलात्कार भएको छ । हिजो बिहान करीव एघार बजे भारतको बलरामपुर जिल्लाको मनीपुर बजार क्षेत्रमा रासन किन्न हिँडेका राजपुर

असार १३, २०७९

बालविवाह रोक्न अभियान चलाउँदै स्थानीय तह

रञ्जिता अधिकारी दाङ, १२ असार ।  किशोर र किशोरीका बिचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कार्यलाई विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष निर्धारण गरिएको छ

असार १२, २०७९

दाङमा ३२ सय मेट्रिक टन मलको माग

दाङ, ९ असार । दाङमा बर्खे सिजनका लागि ३२ सय मेट्रिक टन मलको आवश्यकता देखिएको छ । बर्खे खेतीका लागि किसानले ३ हजार २ सय मेट्रिक टन रासायनिक मल माग

असार ९, २०७९

ट्राफिक सचेतना फैलाउँदै दाङ महिला जेसीज

घाेराही, ८ असार । दाङ महिला जेसीजले जेसीज सप्ताह २०२२ को पाँचौं दिन आज सवारी चालक र यात्रुहरुलाई ट्राफिक सचेतना प्रदान गरेको छ। जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता, जिल्ला प्रहरी

असार ८, २०७९

वैदिक गुरुकुलका विद्यार्थीलाई दाङ महिला जेसीजको सहयोग

घोराही, ७ असार । दाङ महिला जेसीजले ‘जेसीज सप्ताह–२०२२’ को चौथो दिन बालबालिकाहरुलाई विभिन्न सहयोग सामग्री उपलब्ध गराएको छ । जेसीजले घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्थित श्री गोरक्ष रत्ननाथ

असार ७, २०७९

पेट्रोलियम पदार्थको मुल्य वृद्धि तत्काल फिर्ता लिन नागरिक समाजको माग

घोराही, ७ असार । नागरिक समाज दाङले पेट्रोलिय पदार्थमा भईरहेको अस्वाभाविक मुल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । समाजका संयोजक केबी मसालको अध्यक्षतामा आज मंगलबार घोराहीमा बसेको बैठकले

असार ७, २०७९

दाङ महिला जेसीजद्वारा ‘सर्फ बनाउने तालिम’ प्रदान

घोराही, ५ असार । दाङ महिला जेसीजको सप्ताह व्यापी कार्यक्रम अन्तरगत आईतबार दोश्रो दिन ‘सर्फ बनाउने तालिम’ प्रदान गरिएको छ । जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता एवं दाङ जिल्ला उद्योग

असार ५, २०७९

Next Page